Banijya News

Category: विधुत

प्राधिकरणद्वारा पाँच सय ९४ मेगावाट पम्प स्टोरेजको अध्ययन सुरु

प्राधिकरणद्वारा पाँच सय ९४ मेगावाट पम्प स्टोरेजको अध्ययन सुरु

नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाको दीर्घकालीन रणनीति अन्तर्गत पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन अघि बढाएको छ। प्राधिकरणले हालै ५९४ मेगावाट क्षमताका दुई पम्प स्टोरेज आयोजनाको लागि ऊर्जा मन्त्रालयमा लाइसेन्स आवेदन दर्ता गरेको छ। कुलेखानी सिस्नेरी (१०० मेगावाट) र हुलिङटार–दुम्किम (४९४ मेगावाट) आयोजनाको अध्ययनलाई प्राथमिकता दिइएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, आफ्नो सय दिनको…

कोहलपुर–सुर्खेत १३२ केभी लाइनको अवरोध हटाइने

कोहलपुर–सुर्खेत १३२ केभी लाइनको अवरोध हटाइने

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रलायका सचिव सुरेश आचार्य, नेपल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले कोहलपुरदेखि सुर्खेतसम्म निर्माण भइरहेको एक सय ३२ केभी प्रसारणलाइन आयोजनाको कार्यप्रगति निरीक्षण अनुगमन गरेको छ । कोहलपुरदेखि सुर्खेतसम्म निर्माण भइरहेको उक्त लाइनले सम्पूर्ण कर्णालीमा देखिएको विद्युत्को समस्या समाधान हुने, उक्त क्षेत्रमा अन्य साना जलविद्युत् आयोजना…

  • टेक एण्ड पे हटाउने निर्णयसँगै इप्पानले फिर्ता लियो आन्दोलन

    टेक एण्ड पे हटाउने निर्णयसँगै इप्पानले फिर्ता लियो आन्दोलन

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’ विद्यु्त खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै इप्पानले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...

  • बजेटको ‘रकमी’ प्रावधानले जलविद्युतमा भाँजो

    बजेटको ‘रकमी’ प्रावधानले जलविद्युतमा भाँजो

    नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ७ करोड रुपैयाँको विद्युत् भारत निर्यात गर्‍यो, जुन सोही अवधिको आयात (१६ अर्ब ९३ करोड) भन्दा बढी हो। यसले नेपाल गत वर्ष विद्युत्मा खुद निर्यातकर्ता रहेको देखाउँछ। सन् २०७८ कात्तिक १६...

  • बंगलादेशले अपर कर्णालीको ५०० मेगावाट बिजुली खरिद योजना स्थगित गर्दै

    बंगलादेशले अपर कर्णालीको ५०० मेगावाट बिजुली खरिद योजना स्थगित गर्दै

    नेपालको ९०० मेगावाट क्षमताको अपर कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने बंगलादेशको योजना अन्योलमा परेको छ। बंगलादेश सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौताहरू स्थगित गर्ने निर्णय गरेसँगै भारतीय कम्पनी जीएमआर इनर्जीसँगको प्रस्तावित सम्झौता रद्द गर्ने तयारी भइरहेको...

  • जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया विवादमा

    जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया विवादमा

    प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत जेठ २३ मा जगदुल्ला जलविद्युत् आयोजनाको विवादित ठेक्का प्रक्रियामा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएपछि तत्कालका लागि काम रोकिएको छ। समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश...

  • डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव

    डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव

    कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा निर्माण हुन लागेको ९७.४३ मेगावाट क्षमताको डाँडागाउँ–खलंगा भेरी अर्धजलाशय जलविद्युत् आयोजनामा २६ अर्ब २४ करोड रुपैयाँको लगानी प्रस्तावित गरिएको छ। आयोजना निर्माणको पूर्वतयारीसँगै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ र वन तथा...

  • चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

    चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

    रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो...