कृषि र साना उद्योगको कर्जा डिफल्ट दर ९ प्रतिशत नाघ्यो
सरकारले प्राथमिकता दिएका कृषि तथा साना र मझौला उद्यम (एसएमई) क्षेत्रको कर्जा फिर्ता दर कमजोर हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरू दबाबमा परेका छन् । नेपाल राष्ट्र बैंकले कृषि तथा साना उद्योगमा अनिवार्य कर्जा प्रवाहको नीति लिएपछि यस क्षेत्रमा गएको...