डेढ अर्बको एफपीओ ल्याँउदै हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।असार २२ गते आइतबार बजार बन्द हुँदा बैंकको शेयर मूल्य...