Banijya News

Category: अख्तियार

संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ। औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो। लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या…

सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न बाटो खुलेको छ। लेखा परीक्षण विषयमा सर्वोच्च अदालतमा परेको रिटमा असार ९ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने भन्दै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद…

  • कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

    कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

    कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ । समय थप गर्नको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको लागि अर्थ मन्त्रालय पठाएको छ । २०८२ सालको चैत...

  • आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    चालू आर्थिक वर्ष २०८१\८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ...

  • सेजनले अस्वीकार गर्‍यो सरकारले दिएको एक करोड

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारको अनुदान अस्वीकार गरेको छ । सरकारले सेजनलाई आउँदो आर्थिक वर्षका निम्ति छुट्ट्याएको एक करोड रुपैयाँ अस्वीकार गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक...

  • पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

    पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

    पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बहस सुरु...

  • कर्णाली प्रदेश अस्पतालमा स्वास्थ्य बीमाको रकम हिनामिना

    कर्णाली प्रदेश अस्पतालमा स्वास्थ्य बीमाको रकम हिनामिना

    कर्णाली प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य बीमा कार्यक्रमको शुल्क संकलनमा खटिएका कर्मचारीको मिलेमतोमा बीमा बोर्ड र अस्पतालको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा स्वास्थ्य बीमा बोर्डले खटाएको कर्मचारीले बीमाशुल्कबापतको रकम...

  • अनमोल केसीविरुद्ध अदालतमा मुद्दा

    अनमोल केसीविरुद्ध अदालतमा मुद्दा

    काठमाडौं जिल्ला अदालतमा अभिनेता अनमोल केसीविरुद्ध मुद्दा परेको छ । नरेन्द्रबहादुर श्रेष्ठले अनमोलसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ र निर्माता रोहित अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । उनले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको दाबीसहित मुद्दा दायर गरेका...

  • पछिल्लो पाँच वर्षमा साइबर अपराधका ५६ हजारभन्दा बढी उजुरी

    पछिल्लो पाँच वर्षमा साइबर अपराधका ५६ हजारभन्दा बढी उजुरी

    पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधको संख्या तीव्ररुपमा वृद्धि भएको देखिएको छ। प्रहरीको साइबर ब्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कुल ५६ हजार ७०६ उजुरी परेका छन्। चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म मात्रै १६...