इजरायल र इरानलाई ‘तत्काल’ तनाव घटाउन चीनको आग्रह
चीनले इजरायल र इरानलाई तनाव कम गर्न कदम चाल्न आग्रह गरेको छ । दुवै देशले एकअर्काविरुद्ध हमला बढाइरहेका बेला चीनले तनाव कम गर्न कदम चाल्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार भने, “हामी सबै पक्षलाई...