काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण थपिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयमा भएको प्रेस विफ्रिङमा उक्त प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४÷४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको छ ।

समन्धित समाचार
नेकपा सचिवालय बैठक असोज ४ गते सम्मका लागि स्थगित
अशोज १, २०७७
पछिल्लो २४ घण्टामा १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि
चैत्र २२, २०७७
भरतपुर सबस्टेसनबाट उद्योगहरुले पाए बिजुली
कार्तिक २२, २०७८