Banijya News

विचार

गुन सम्झने संस्कार हराउँदै जाँदा

गुन सम्झने संस्कार हराउँदै जाँदा

– लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ ‘नुन खाएर सुन लगाउने’ भन्ने नेपाली उखानले कृतघ्न मानिसलाई मात्र चिनाउँदैन, यसले हाम्रो समाजमा कमजोर हुँदै […]

श्रद्धाञ्जलीका शब्दभन्दा जीवित छँदैको सम्मान गरौं

श्रद्धाञ्जलीका शब्दभन्दा जीवित छँदैको सम्मान गरौं

-लोकेन्द्र श्रेष्ठ “ईश्वर “ मानिसको मृत्यु भएपछि सामाजिक सञ्जालका भित्ताहरू अचानक श्रद्धाञ्जलीका शब्दहरूले भरिन्छन्। “हार्दिक श्रद्धाञ्जली”, “चिरशान्तिको कामना”, “बैकुण्ठ बास होस्”, “शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्” जस्ता अभिव्यक्तिहरू निरन्तर देखिन्छन्। आफन्त, साथीभाइ र चिनजानका मानिसहरू दिवंगत व्यक्तिका गुणहरूको स्मरण गर्छन्, परिवारप्रति समवेदना व्यक्त गर्छन् र आफ्ना भावनाहरू सार्वजनिक…


  • नेपालमा विद्युतीय सवारीसाधनमा आगलागी : प्रविधि कि प्रयोगकर्ताको ज्ञानको कमी ?

    नेपालमा विद्युतीय सवारीसाधनमा आगलागी : प्रविधि कि प्रयोगकर्ताको ज्ञानको कमी ?

    डा. कृष्ण पाण्डे नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (EV) मा आगलागी भएका घटनाले गम्भीर प्रश्नहरू उठाएका छन्। यस्ता घटना हुनेबित्तिकै हामीमध्ये धेरैले यसको सम्पूर्ण दोष प्रविधिमाथि थोपर्ने गर्छौं। तर के वास्तवमै विद्युतीय सवारीसाधन नै असुरक्षित हो? वा हामीले नयाँ प्रविधि प्रयोग गर्ने तरिका, हाम्रो ज्ञान र प्रशिक्षणमा पनि कमजोरी छ…

  • ब्रिक्स र बदलिँदो विश्व व्यवस्था : नेपाल कहाँ उभिने ?

    ब्रिक्स र बदलिँदो विश्व व्यवस्था : नेपाल कहाँ उभिने ?

    लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ विश्व राजनीतिमा शक्ति र प्रभावको परम्परागत सन्तुलन बदलिँदै गएको छ। यही परिवर्तनको एउटा महत्वपूर्ण संकेतका रूपमा ब्रिक्सको विस्तारलाई हेर्न सकिन्छ। भारतको नयाँदिल्लीमा सेप्टेम्बर १२ र १३ मा हुँदै गरेको १८औँ ब्रिक्स शिखर सम्मेलनले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र बदलिँदो शक्ति–समीकरणबारे फेरि बहस जन्माएको छ। नेपालजस्तो भूराजनीतिक रूपमा…

  • त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !

    अच्युतकृष्ण शरण आज बाको मुख हेर्ने दिन .... धेरै सन्तानले आज बाबुको अनुहार हेर्लान्, मिठाई खुवाउलान्, नयाँ कपडा फेरिदेलान् र खुट्टा ढोगेर आशीर्वाद लेलान् । सामाजिक सञ्जालमा बाबुसँगको मुस्कुराउँदो तस्बिर पोस्ट गर्दै प्रेम, सम्मान र कृतज्ञताका शब्दहरू पनि पोखिएलान् । तर, यो पर्व मनाउँदै गर्दा आज हामीले आफैसँग एउटा असहज…

  • आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

    आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

    प्रख्यात उद्योगी तथा साहित्यकार वसन्त चौधरीले गत वर्षको हिंसात्मक घटनामा आफ्नो पुर्ख्यौली घरसँगै जीवनभर संकलन गरेका बहुमूल्य साहित्यिक सम्पदा गुमाएको पीडादायी अनुभव सार्वजनिक गरेका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जालमार्फत विगत र वर्तमानका दुई फरक तस्वीर साझा गर्दै भौतिक संरचना नष्ट भए पनि स्मृति, इतिहास र…

  • अर्थतन्त्रलाई विश्व बजारसँग जोड्न सकेमा आर्थिक सम्भावना

    अर्थतन्त्रलाई विश्व बजारसँग जोड्न सकेमा आर्थिक सम्भावना

    डा. कृष्ण पाण्डे, एमबीए, पीएचडी नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी, जलविद्युत्, पर्यटन र डिजिटल नोमाड गरी चारवटा क्षेत्रले आगामी दिनमा ठूलो आर्थिक सम्भावना बोकेका छन्। नेपालको प्राकृतिक स्रोत, मानव पूँजी, भौगोलिक अवस्था तथा विश्वव्यापी आर्थिक प्रवृत्तिलाई सही ढंगले उपयोग गर्न सक्ने हो भने यी क्षेत्रहरू नेपालको आर्थिक रूपान्तरणका प्रमुख आधार बन्न…

  • तलब बढ्नेहरू राज्यका, महँगी बोक्नेहरू जनता : निजी श्रमिकमाथि कहिलेसम्म अन्याय ?

    तलब बढ्नेहरू राज्यका, महँगी बोक्नेहरू जनता : निजी श्रमिकमाथि कहिलेसम्म अन्याय ?

    नेपालमा श्रम गर्ने मानिसको मूल्य उसको कामले होइन, ऊ कहाँ काम गर्छ भन्ने आधारमा निर्धारण हुन थालेको छ। सरकारी सेवामा रहेका कर्मचारीको तलब र सुविधा बढ्छ, जनप्रतिनिधिको पारिश्रमिक पनि त्यससँगै समायोजन हुन्छ; तर निजी क्षेत्रमा काम गर्ने श्रमिक भने वर्षौं पुरानो न्यूनतम तलबमै जीवन धान्न बाध्य छन्। प्रश्न यहीँबाट सुरु…

  • जेन-जेठ आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

    जेन-जेठ आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

    -क्षितिज विक्रम खनाल आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन युवाको अधिकार, सम्भावना, शिक्षा, रोजगारी र भविष्यबारे कुरा गरिन्छ । नेपालमा पनि हरेक वर्ष युवा दिवस आउँछ, शुभकामना आदानप्रदान हुन्छ, कार्यक्रम हुन्छन् र युवाका लागि सरकारले गरेका कामको चर्चा हुन्छ । तर यसपटकको युवा दिवसलाई केवल एउटा…

  • भक्तपुर क्यान्सर अस्पताल : अब राज्यले निर्णायक निर्णय गर्ने बेला

    भक्तपुर क्यान्सर अस्पताल : अब राज्यले निर्णायक निर्णय गर्ने बेला

    — लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ नेपालमा क्यान्सर उपचारको इतिहास खोज्ने हो भने भक्तपुर क्यान्सर अस्पताल एउटा स्वास्थ्य संस्था मात्र होइन। यो नेपाल अर्बुद रोग निवारण संस्थाको निरन्तर प्रयास, चिकित्सक तथा स्वास्थ्यकर्मीको समर्पण, विभिन्न दाता तथा शुभेच्छुकको सहयोग र राज्यसँगको सहकार्यबाट विकसित भएको एउटा महत्वपूर्ण सामाजिक अभियानको परिणाम हो। तर यो इतिहासले…

  • वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

    वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

    वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती प्रदेश को आयोजनामा वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन सम्बन्धी गोष्ठीमा सरोकारवालाहरूले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा सरकारले तदारुकता नदेखाउँदा अझ समस्या आएको बताएका हुन् । गोष्ठीलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा…

Scroll to Top