Banijya News

स्वास्थ्य

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार […]

खाने तेलको गुणस्तरमा कडाइ गर्दै सरकार, ‘सिधै खान नमिल्ने’ तेलमा चेतावनी अनिवार्य

खाने तेलको गुणस्तरमा कडाइ गर्दै सरकार, ‘सिधै खान नमिल्ने’ तेलमा चेतावनी अनिवार्य

सरकारले खाने तेलको गुणस्तर, उत्पादन प्रक्रिया, प्याकेजिङ तथा बजारमा हुने बिक्री–वितरणलाई थप व्यवस्थित गर्ने तयारी गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि परिमार्जित गुणस्तर मापदण्डको मस्यौदा तयार गर्दै खाद्य सुरक्षा र उपभोक्ता हितसँग सम्बन्धित व्यवस्थालाई थप कडा बनाउन लागेको हो । प्रस्तावित नयाँ…


  • सुदूरपश्चिममा जडीबुटी : प्रशोधन केन्द्र न औषधि उद्योग

    सुदूरपश्चिममा जडीबुटी : प्रशोधन केन्द्र न औषधि उद्योग

    ‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो’, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, ‘यसरी एक वर्षमा निर्यात भएको…

  • निशान पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

    निशान पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

    निशान पोलिक्लिनिक प्रा. लि. ले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ लाख सहयोग गरेको छ। निशान पोलिक्लिनिकका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। यो सहयोग विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि…

  • स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था, केवाईसी अपडेट अनिवार्य

    स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था, केवाईसी अपडेट अनिवार्य

    स्वास्थ्य बीमा बोर्डले बीमितको केवाईसी विवरण अद्यावधिक गर्न विद्युतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था अस्थायी रूपमा बन्द गरेको छ । बोर्डले भदौ २५ गतेदेखि कनेक्टआईपीएस, ई–सेवा, खल्तीलगायतका माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्न नमिल्ने जनाएको हो । बोर्डले जारी गरेको सूचनाअनुसार, स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको केवाईसी विवरण…

  • बाढीपीडित बीमितलाई स्वास्थ्य बीमामा विशेष सुविधा

    बाढीपीडित बीमितलाई स्वास्थ्य बीमामा विशेष सुविधा

    भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितलाई स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी हटाइएको छ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित तीन जिल्लाका बीमितलाई राहतस्वरूप स्वास्थ्य उपचारमा लाग्ने सहभुक्तानी (कोपेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेर विशेष सुविधा दिने भएको हो । बोर्डका…

  • प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

    प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

    दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए । उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार…

  • जनस्वास्थ्यदेखि आपूर्ति व्यवस्थापनसम्म साल्ट ट्रेडिङको भूमिका छ : अध्यक्ष श्रेष्ठ

    जनस्वास्थ्यदेखि आपूर्ति व्यवस्थापनसम्म साल्ट ट्रेडिङको भूमिका छ : अध्यक्ष श्रेष्ठ

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनस्वास्थ्य संरक्षणसँगै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन र राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ । सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१–२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले संस्थाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर विभिन्न क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्दै आएको बताए । अध्यक्ष…

  • अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

    अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

    भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ…

  • कृषि विकास बैंकका पूर्व कर्मचारीलाई स्वास्थ्य बीमा सुविधा

    कृषि विकास बैंकका पूर्व कर्मचारीलाई स्वास्थ्य बीमा सुविधा

    कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीलाई लक्षित गर्दै सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउने भएको छ । बैंकले एक वर्ष अवधिका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ बीमांक रकम बराबरको सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउन लागेको हो । बैंकले उक्त सुविधा प्राप्त गर्न योग्य पूर्व कर्मचारीलाई आवश्यक…

  • मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच सहकार्य

    मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच सहकार्य

    गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले अल्फा केयर डायग्नोस्टिक सेन्टर र मञ्जुश्री फाइनान्स लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य सेवा र वित्तीय क्षेत्रका दुई संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी नयाँ तथा प्रभावकारी योजनाहरू अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको…

Scroll to Top