Banijya News

लेख रचना

ब्रिक्स र बदलिँदो विश्व व्यवस्था : नेपाल कहाँ उभिने ?

ब्रिक्स र बदलिँदो विश्व व्यवस्था : नेपाल कहाँ उभिने ?

लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ विश्व राजनीतिमा शक्ति र प्रभावको परम्परागत सन्तुलन बदलिँदै गएको छ। यही परिवर्तनको एउटा महत्वपूर्ण संकेतका रूपमा ब्रिक्सको […]

आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

प्रख्यात उद्योगी तथा साहित्यकार वसन्त चौधरीले गत वर्षको हिंसात्मक घटनामा आफ्नो पुर्ख्यौली घरसँगै जीवनभर संकलन गरेका बहुमूल्य साहित्यिक सम्पदा गुमाएको पीडादायी अनुभव सार्वजनिक गरेका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जालमार्फत विगत र वर्तमानका दुई फरक तस्वीर साझा गर्दै भौतिक संरचना नष्ट भए पनि स्मृति, इतिहास र…


  • भेडागोठमा लालवीरका सात दशक

    भेडागोठमा लालवीरका सात दशक

    शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालवीर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा…

  • तलब बढ्नेहरू राज्यका, महँगी बोक्नेहरू जनता : निजी श्रमिकमाथि कहिलेसम्म अन्याय ?

    तलब बढ्नेहरू राज्यका, महँगी बोक्नेहरू जनता : निजी श्रमिकमाथि कहिलेसम्म अन्याय ?

    नेपालमा श्रम गर्ने मानिसको मूल्य उसको कामले होइन, ऊ कहाँ काम गर्छ भन्ने आधारमा निर्धारण हुन थालेको छ। सरकारी सेवामा रहेका कर्मचारीको तलब र सुविधा बढ्छ, जनप्रतिनिधिको पारिश्रमिक पनि त्यससँगै समायोजन हुन्छ; तर निजी क्षेत्रमा काम गर्ने श्रमिक भने वर्षौं पुरानो न्यूनतम तलबमै जीवन धान्न बाध्य छन्। प्रश्न यहीँबाट सुरु…

  • १५ अगस्ट : स्वतन्त्रताको उत्सव र नेपाल–भारत सम्बन्धको नयाँ क्षितिज

    १५ अगस्ट : स्वतन्त्रताको उत्सव र नेपाल–भारत सम्बन्धको नयाँ क्षितिज

    – लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ सन् १९४७ को १५ अगस्टमा भारतले दुई शताब्दीको बेलायती औपनिवेशिक शासनबाट मुक्ति पाउँदै एक स्वतन्त्र राष्ट्रको रूपमा नयाँ युगको सुरुवात गर्यो। सन् २०२६ मा आइपुग्दा भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ, जुन केवल राष्ट्रिय पर्व मात्र होइन, स्वतन्त्रता, आत्मसम्मान, आत्मनिर्णय र राष्ट्र निर्माणको ऐतिहासिक यात्राको स्मारक…

  • जेन-जेठ आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

    जेन-जेठ आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

    -क्षितिज विक्रम खनाल आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन युवाको अधिकार, सम्भावना, शिक्षा, रोजगारी र भविष्यबारे कुरा गरिन्छ । नेपालमा पनि हरेक वर्ष युवा दिवस आउँछ, शुभकामना आदानप्रदान हुन्छ, कार्यक्रम हुन्छन् र युवाका लागि सरकारले गरेका कामको चर्चा हुन्छ । तर यसपटकको युवा दिवसलाई केवल एउटा…

  • वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

    वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

    वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार राति उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ। बिमलका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेसम्म उनी सामान्य अवस्थामा थिए। कुराकानी गर्दागर्दै अचानक बिरामी परेपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो।…

  • भक्तपुर क्यान्सर अस्पताल : अब राज्यले निर्णायक निर्णय गर्ने बेला

    भक्तपुर क्यान्सर अस्पताल : अब राज्यले निर्णायक निर्णय गर्ने बेला

    — लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ नेपालमा क्यान्सर उपचारको इतिहास खोज्ने हो भने भक्तपुर क्यान्सर अस्पताल एउटा स्वास्थ्य संस्था मात्र होइन। यो नेपाल अर्बुद रोग निवारण संस्थाको निरन्तर प्रयास, चिकित्सक तथा स्वास्थ्यकर्मीको समर्पण, विभिन्न दाता तथा शुभेच्छुकको सहयोग र राज्यसँगको सहकार्यबाट विकसित भएको एउटा महत्वपूर्ण सामाजिक अभियानको परिणाम हो। तर यो इतिहासले…

  • डा. आरती शाह : संघर्ष, समर्पण र भक्तपुर क्यान्सर अस्पतालको एउटा स्वर्णिम अध्याय

    डा. आरती शाह : संघर्ष, समर्पण र भक्तपुर क्यान्सर अस्पतालको एउटा स्वर्णिम अध्याय

    – लोकेन्द्र श्रेष्ठ “ईश्वर” जीवनमा केही व्यक्तिहरू यस्ता हुन्छन्, जसको योगदान कुनै पद, पुरस्कार वा प्रशंसाभन्दा धेरै माथि हुन्छ। उनीहरूले आफू आबद्ध संस्थाको इतिहासमा अमिट छाप छोडेका हुन्छन्। भक्तपुर क्यान्सर अस्पतालको इतिहास पल्टाउँदा मलाई बारम्बार सम्झना आउने यस्तै व्यक्तित्व हुनुहुन्छ-प्राध्यापक डा. आरती शाह। आज भक्तपुर क्यान्सर अस्पताल देशकै अग्रणी क्यान्सर…

  • आकांक्षी नेपाल र उदाउँदो भारत कसरी पुनः जोडिन सक्छन् ?

    आकांक्षी नेपाल र उदाउँदो भारत कसरी पुनः जोडिन सक्छन् ?

    गैर-दलीय पेशेवरहरू र राजनीतिक नवप्रवेशीहरूले स्थापना गरेको एउटा पार्टीले चार वर्षभन्दा कम समयमा झण्डै दुई तिहाइ संसदीय बहुमत हासिल गर्नु र विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री निर्वाचित गराउनु सामान्य राजनीतिक घटना होइन। त्यसैले नेपालमा के भइरहेको छ र देश कता जाँदैछ भन्ने विषयमा विश्वव्यापी चासो हुनु स्वाभाविक हो। एक हजार माइलभन्दा…

Scroll to Top