Banijya News

पत्रपत्रिका

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ । गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य […]

नयाँ शैक्षिक आवश्यकता समेट्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन हुँदै

नयाँ शैक्षिक आवश्यकता समेट्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन हुँदै

विद्यालय शिक्षालाई बदलिँदो समय, प्रविधि र समाजको आवश्यकतासँग जोड्ने उद्देश्यले गठन गरिएको कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको कार्यदलको सातौँ बैठकले वर्तमान शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशलाई सम्बोधन गर्ने गरी पाठ्यक्रमलाई समयानुकूल बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको…


  • ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर…

  • राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै

    राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै

    आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ। बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१…

  • पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा,…

  • विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो…

  • देशभर वर्षाको प्रभाव, बागमती–गण्डकीमा अत्यधिक वर्षाको चेतावनी

    देशभर वर्षाको प्रभाव, बागमती–गण्डकीमा अत्यधिक वर्षाको चेतावनी

    देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र व्यापक वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै…

  • साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन्। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु…

  • सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

    सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

    सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको छ । विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा…

  • साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड : सहज दर्शनका लागि विशेष व्यवस्थापन

    साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड : सहज दर्शनका लागि विशेष व्यवस्थापन

    साउन महिनाको पहिलो सोमबार भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरूको उत्साह देशभरका शिवालयमा देखिएको छ। विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि भक्तजनको उल्लेखनीय भीड लागेको छ। साउने झरीको पर्वाह नगरी हजारौँ भक्तजन बिहान सबेरै मन्दिर पुगेका थिए। पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायत राजधानीका अन्य शिव मन्दिर तथा…

  • फिफा विश्वकप २०२६ : सह–आयोजक मेक्सिको अन्तिम १६ मा

    फिफा विश्वकप २०२६ : सह–आयोजक मेक्सिको अन्तिम १६ मा

    सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। मेक्सिको सिटी स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। २१ औं…

Scroll to Top