Banijya News

कर्पोरेट

एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा सहुलियत कर्जा

एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा सहुलियत कर्जा

एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बैंकका ग्राहकलाई बीएमडब्लु ब्राण्डका विभिन्न गाडी खरिदमा सहुलियतपूर्ण ब्याजदर तथा […]

सामान्य अंक बढ्यो नेप्से, ३ अर्ब १३ करोडको शेयर किनबेच

सामान्य अंक बढ्यो नेप्से, ३ अर्ब १३ करोडको शेयर किनबेच

नेप्से परिसूचक आज मंगलबार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज बढेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट…


  • माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल रूपमा लगानी गर्ने भएको हो । बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म रकम माछापुच्छ्रे बैंकले वित्तीय लगानी…

  • नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले हकप्रद निष्कासन गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले हकप्रद निष्कासन गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले संस्थापक शेयरधनीका लागि ३ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको ३३.३३ प्रतिशत बराबर हुने गरी हकप्रद जारी गर्नेछ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन हुनेछन्…

  • गुराँस लघुवित्तद्वारा साधारण सभा आह्‌वान, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

    गुराँस लघुवित्तद्वारा साधारण सभा आह्‌वान, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभाको आह्‌वान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित कान्जिरोवा मकालु होटलमा बस्ने गरी बोलाएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुने १ करोड २५ लाख…

  • कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

    कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ६७७ कित्ता संस्थापक शेयर सर्वसाधारणबलाई बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट…

  • मर्जरपछि थप प्रतिस्पर्धी बन्दै युनाइटेड अजोड, ४ अर्ब माथिको नेटवर्थ

    मर्जरपछि थप प्रतिस्पर्धी बन्दै युनाइटेड अजोड, ४ अर्ब माथिको नेटवर्थ

    युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर २०८० जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड  ले मर्जरपछिको तीन वर्षमा आफ्नो वित्तीय, संस्थागत र व्यावसायिक आधारलाई थप मजबुत बनाएको छ। मर्जरपश्चात् १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले बोनस शेयर र २३ करोड…

  • सिक्लेस हाइड्रोपावरद्वारा १२.७ प्रतिशत बोनस शेयर घोषणा

    सिक्लेस हाइड्रोपावरद्वारा १२.७ प्रतिशत बोनस शेयर घोषणा

    सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रदान गर्ने आकर्षक लाभांशको घोषणा गरेको छ। कम्पनीको भर्खरै सम्पन्न सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने सम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो। यस निर्णयसँगै लामो समयदेखि प्रतिफलको प्रतीक्षामा रहेका शेयरधनीहरुका लागि खुसीको समाचार बाहिर आएको छ। घोषित लाभांश प्रस्ताव अनुसार…

  • भाटभटेनीमा सपिङ, दुईवटा टाटा पन्च ईभी जित्ने मौका !

    भाटभटेनीमा सपिङ, दुईवटा टाटा पन्च ईभी जित्ने मौका !

    भाटभटेनी सुपरमार्केट र सिप्रदी ट्रेडिङले चाडपर्वको किनमेलमा लक्की ड्रमार्फत दुईवटा टाटा पन्च ईभी उपहार दिने योजना सार्वजनिक गरेको जनाएका छन् । उपलब्ध विवरणअनुसार एउटा कार खरिद बिलका आधारमा र अर्को नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकमध्येबाट विजेता छनोट गरी प्रदान गरिनेछ । यस योजनाअन्तर्गत देशभरका भाटभटेनी स्टोरमा एकपटकमा दुई हजार ५००…

  • हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

    हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

    नेपाल धितोपत्र बोर्डले लामो समयपछि हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता…

  • सुनको भाउ घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९…

Scroll to Top