Banijya News

कर

ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएर उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल […]

दुई महिनामा ४३ नयाँ उद्योग दर्ता

दुई महिनामा ४३ नयाँ उद्योग दर्ता

चालु आर्थिक वर्षको भदौ महिनासम्म जुम्लामा ४३ नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा ११९ उद्योग नवीकरण र पाँच उद्योग खारेज भएका छन् । वाणिज्यतर्फ ११ नयाँ व्यवसाय दर्ता भएका छन् । जुम्लामा गत आर्थिक वर्ष २०८२/८३ मा १८० उद्योग खारेज भएका छन् । सोही अवधिमा १८८ नयाँ उद्योग…


  • सुनचाँदी कारोबारमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क अनिवार्य

    सुनचाँदी कारोबारमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क अनिवार्य

    आन्तरिक राजस्व विभागले सुनचाँदीको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्क संकलन तथा दाखिलासम्बन्धी कार्यविधि जारी गरेको छ । विभागले ‘सीप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३’ असोज १३ गते सार्वजनिक गरेको हो । कार्यविधि भने साउन १ गतेदेखि नै लागू हुने व्यवस्था गरिएको छ । आर्थिक ऐन, २०८३ अनुसार अन्तिम उपभोक्तालाई सुन,…

  • चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा सामान अभाव र महँगीको जोखिम

    चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा सामान अभाव र महँगीको जोखिम

    नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ नजिकिँदै गर्दा चीनबाट हुने आयात व्यापार ठप्पजस्तै बनेको छ । चीनसँगका प्रमुख व्यापारिक नाका प्राकृतिक विपत्ति, सडक अवरोध र प्रशासनिक जटिलताका कारण एकपछि अर्को बन्द भएपछि चाडपर्व लक्षित अर्बौँ रुपैयाँका सामान सीमापारि तथा बाटोमै अलपत्र परेका छन् । चीनबाट नेपालमा सामान भित्र्याउने प्रमुख…

  • विद्युत्‌मा भ्याट लगाउँदा उद्योगको लागत बढाएको भन्दै फिर्ता लिन एफएनसीसीआईको माग

    विद्युत्‌मा भ्याट लगाउँदा उद्योगको लागत बढाएको भन्दै फिर्ता लिन एफएनसीसीआईको माग

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा निजी क्षेत्रको लागत र प्रतिस्पर्धात्मक क्षमतामा असर परेको महासंघको भनाइ छ । चालु आर्थिक वर्ष २०८३/८४…

  • मेची भन्सारबाट दुई अर्ब ८३ करोड राजस्व संकलन

    मेची भन्सारबाट दुई अर्ब ८३ करोड राजस्व संकलन

    मेची भन्सार कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको दुई महिनामा रु. दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु. तीन अर्ब सात करोड ५० लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व संकलन…

  • नेपाली अटो बजारमा ईभीको छलाङ, दुई महिनामै ६ हजारभन्दा बढी विद्युतीय गाडी आयात

    नेपाली अटो बजारमा ईभीको छलाङ, दुई महिनामै ६ हजारभन्दा बढी विद्युतीय गाडी आयात

    नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपाल भित्रिएका कुल कार, जीप तथा भ्यानमध्ये करिब ८३ प्रतिशत विद्युतीय सवारी रहेका छन् । भन्सार विभागको सञ्चित वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार, साउन र…

  • दसैंमा सरकारले खसी–च्याङ्ग्रा नबेच्ने

    दसैंमा सरकारले खसी–च्याङ्ग्रा नबेच्ने

    चाडपर्वका बेला बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षमा सहुलियत दरमा खसी, बोका तथा च्याङग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने यस्तो कार्यक्रम सञ्चालन नगर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण दसैंमा खसी–च्याङग्रा बिक्री नगर्ने जनाएको हो । कम्पनीका…

  • भोटेकोशी बाढीले अटो क्षेत्रमा ठूलो क्षति, व्यवसायीलाई नाडाको साथ

    भोटेकोशी बाढीले अटो क्षेत्रमा ठूलो क्षति, व्यवसायीलाई नाडाको साथ

    रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल व्यवसायसँग सम्बन्धित सवारीसाधन, गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने भएको छ । बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायको पूर्वाधारमा क्षति पुगेको र आयातित सवारीसाधनसमेत…

  • सेयर बजार कमजोर बन्दा कर आम्दानीमा डेढ अर्बको धक्का

    सेयर बजार कमजोर बन्दा कर आम्दानीमा डेढ अर्बको धक्का

    सेयरबजारमा कारोबार रकम र परिसूचक दुवै कमजोर बनेसँगै सरकारले सेयर कारोबारबाट प्राप्त गर्ने पूँजीगत लाभकरमा उल्लेख्य गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सरकारले सेयर कारोबारबाट १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । यो रकम गत…

Scroll to Top