Banijya News

फोटो ग्यालरी

भारतीय गायिका आशा भोसलेलाई हृदयघात

भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका […]

‘राम नाम सत्य’ फिल्म खेल्दाखेल्दै सोही बाटोमा महाप्रस्थान गरे सुनिल थापा

‘राम नाम सत्य’ फिल्म खेल्दाखेल्दै सोही बाटोमा महाप्रस्थान गरे सुनिल थापा

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा सुतिरहेकै अवस्थामा बेहोस रहेको फेला परेपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली पु¥याइएको थियो । शुक्रबार राति अबेरसम्म थापाले चलचित्रको छायांकन…


  • चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

    चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

    नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् ।…

  • १५ वर्षीया टिया आचार्य बेलायतमा काउन्सिलर

    १५ वर्षीया टिया आचार्य बेलायतमा काउन्सिलर

    बेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्। हाउन्स्लो बरो अन्तर्गत फेल्थामस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया टिया आचार्य युथ काउन्सिलर पदका लागि छनोट भएकी हुन्। सो पदका लागि प्राप्त धेरै आवेदनमध्ये टिया आचार्यको आवेदन उत्कृष्ट रहेको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार विचार, उत्साह र नेतृत्व–सीपलाई स्पष्ट…

  • बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

    बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

    चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । चाबहिलस्थित बोर्डको सभाहलमा शुक्रबार आययोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन् । अध्यक्ष डिसीले…

  • Default Image

    अलग्गिए मलाइका र अर्जुन

    मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ । मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ । अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि…

  • Default Image

    अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गर्दै पाटन क्याम्पसको अर्थशास्त्र विभाग

    पाटन बहुमुखी क्याम्पसको अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गर्ने भएको छ । आयोजकले दिएको सार्वजनिक जानकारी अनुसार सम्मेलन बिहीबारबाट दुई दिनसम्म हुनेछ । सम्मेलन बिहीबार र शुक्रवार ललितपुर पुल्चोकमा अवस्थित होटल स्क्वायरमा आयोजना हुँदैछ । नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ भने…

  • Default Image

    सचिवको स्वागतमा लामबद्ध कर्मचारी

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भै कार्यभार समाल्न आएका सचिब मुकुन्द प्रसाद निरौलाको स्वागतमा सटिएका कर्मचारीहरु

  • Default Image

    अभिनेत्री बर्ष शिवाकोटी विवाहमा मेहन्दी लगाउँदै

    अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार उनले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा विवाह गरेकी हुन् । विवाहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी थिए ।

Scroll to Top