Banijya News

फोटो ग्यालरी

अभिनेत्री बर्ष शिवाकोटी विवाहमा मेहन्दी लगाउँदै

अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार उनले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा […]


  • Default Image

    लोकप्रिय संगीतकार वाजिद खानको निधन

    हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । ४२ वर्षीय वाजिदको मिर्गौलामा संक्रमण भएर सोमबार बिहान मृत्यु भएको हो । वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि उनी मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए । गायक सोनु निगमले…

  • Default Image

    प्रकृतिमा जे छ त्यसैमा आनन्द लिन सक्नु पर्छ भन्ने सन्देश दिने पर्व शिवरात्री

    फागुन ९, काठमाडौं । हिन्दुहरुको विभिन्न प्रमुख चाड मध्ये एक प्रमुख चाडको रुपमा रहेको महाशिवरात्री पर्व पहिलेदेखि मनाउँदै आएको रमाईलो पर्व हो । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व भएकाले यस पर्वमा भगवान शिवको पुजाआजा गर्ने गरिन्छ । शिवजीले लगाएको पहिरन विशेष सन्देशमुलक रहेको छ । बाघको छाला ओढ्नु र…

  • Default Image

    आज ७० औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

    फागुन ०७, काठमाडौँ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते…

  • Default Image

    प्रधानमन्त्रि केपि शर्मा ओली र प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताबीच छलफल

    माघ ३ , काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका शीर्ष नेताहरुसंग छलफल गरेका छन् । उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश…

  • Default Image

    मृत अवस्थामा फेलापरे खलनायक दिपक क्षेत्री

    मंसिर २९, काठमाडौं । नेपाली चलचित्रमा खलनायकका पात्रको रुपमा अभिनय गर्नुहुने कलाकार दिपक क्षेत्री मृत अवस्थामा फेला परेका छन् । काठमाण्डौको कालिका स्थान स्थित घरमा सुतिरहेको अवस्थामा शनिवार उनलाई मृत अवस्थामा भेटिएको हो । क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । यस अगाडि श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको…

Scroll to Top