मनीषा कोइरालाको समर्थन राप्रपालाई, चुनावी सभालाई समेत सम्वोधन गर्ने
बलिउड अभिनेत्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाकी नातिनी मनीषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्ने भएकी छिन् । आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको उनले ट्विटरमार्फत् बताएकी छिन् ।...