Banijya News

पर्यटन

भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे फैलिएको नकारात्मक र भ्रमपूर्ण सन्देश चिर्न पर्यटन […]

होटल याक एण्ड यतीद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

होटल याक एण्ड यतीद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ ।…


  • बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

    बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

    पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ…

  • बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

    बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

    गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । प्राकृतिक विपत्तिपछि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले आफ्नो यात्रा योजना रद्द गर्न थालेका छन् भने मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै होटल बुकिङमा ठूलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् । भोटेकोशी…

  • मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

    मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

    यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्नका लागि २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र…

  • बाढीपछिको नकारात्मक असर पर्यटनमा, गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह आवश्यक

    बाढीपछिको नकारात्मक असर पर्यटनमा, गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह आवश्यक

    यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य…

  • ‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

    ‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

    नेपाल–चीन सीमा क्षेत्रको रसुवामा गत भदौ १० गते (२६ अगस्ट) आएको भीषण बाढीपहिरोपछि नेपालको पर्यटन क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान गरेको छ । प्राकृतिक विपत्तिबाट केही क्षेत्र प्रभावित भए पनि समग्र नेपालमा पर्यटन गतिविधि नरोकिएको भन्दै पर्यटन व्यवसायी र सरकारी निकायले पर्यटकलाई भ्रमण जारी राख्न आग्रह गरेका हुन्…

  • निगमको नयाँ व्यवस्थाले होटल व्यवसायीलाई सकस, अतिरिक्त खर्च कसले व्यहोर्ने ?

    निगमको नयाँ व्यवस्थाले होटल व्यवसायीलाई सकस, अतिरिक्त खर्च कसले व्यहोर्ने ?

    नेपाल आयल निगमले काठमाडौं उपत्यकामा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको नियमित वितरणमा कटौती गर्दै व्यवसायी आफैँले तराईका बोटलिङ उद्योगबाट ग्यास ढुवानी गरेर ल्याउनुपर्ने व्यवस्था अघि सारेपछि होटल तथा रेस्टुरेन्ट व्यवसायी असन्तुष्ट बनेका छन् । पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा ग्यास आपूर्ति अनिश्चित बनेपछि आतिथ्य क्षेत्रको दैनिक सञ्चालनमै…

  • भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, बाढीमा विलीन भए २७ सम्पदा

    भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, बाढीमा विलीन भए २७ सम्पदा

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारले जनाएको छ । बाढीले होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायका सवारी साधन, पदमार्ग तथा धार्मिक एवं सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध…

  • अगस्टमा घट्यो विदेशी पर्यटक आगमन, चीन र श्रीलंकाबाट उल्लेख्य वृद्धि

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन, चीन र श्रीलंकाबाट उल्लेख्य वृद्धि

    सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ हजार २३६ जनाले कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना विदेशी पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक…

  • भोटेकोशी बाढी : ३१५ पर्यटकको उद्धार, अझै ५८३ सम्पर्कविहीन

    भोटेकोशी बाढी : ३१५ पर्यटकको उद्धार, अझै ५८३ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार, गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म भारतका…

  • भोटेकोशी बाढीपछि ६४४ नेपाली तथा विदेशी नागरिक बेपत्ता

    भोटेकोशी बाढीपछि ६४४ नेपाली तथा विदेशी नागरिक बेपत्ता

    रसुवाको भोटेकोशी नदीबाट सुरु भएको विनाशकारी बाढीपछि नेपालसहित विभिन्न मुलुकका ६४४ जना नागरिक तथा पर्यटक बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला नेपाल भ्रमणमा रहेका विदेशी नागरिकसमेत सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको हो । नेपाल पर्यटन बोर्डले बिहीबार…

Scroll to Top