जीवन बीमा कम्पनीले एक महिनामै उठाए २१ अर्ब ७१ करोड नवीकरण बीमाशुल्क, कुनको कति ?
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले नवीकरण बीमाशुल्कमार्फत २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ संकलन गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १६ अर्ब ३८ करोड ८ लाख ७३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन भएको थियो । यस आधारमा…

