Banijya News

इन्सुरेन्स

जीवन बीमाको नाफा साढे ४ अर्ब, कुन कम्पनीले कति कमाए ?

जीवन बीमाको नाफा साढे ४ अर्ब, कुन कम्पनीले कति कमाए ?

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूको नाफा घटेको पाइएको छ । हालसम्म १४ वटा जीवन बीमा […]

नेको इन्स्योरेन्सको नाफामा गिरावट, बीमा कोष बढेर ५ अर्ब नाघ्यो

नेको इन्स्योरेन्सको नाफामा गिरावट, बीमा कोष बढेर ५ अर्ब नाघ्यो

नेको इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफामा कमी आएको देखिएको हो । चालु आवको नौ महिनामा १६ करोड ३९ लाख नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही…


  • प्रभु महालक्ष्मी लाइफको नाफा बढ्यो, ईपीएस ६.९१ रुपैयाँ

    प्रभु महालक्ष्मी लाइफको नाफा बढ्यो, ईपीएस ६.९१ रुपैयाँ

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म २७ करोड ७…

  • ओरिएन्टल इन्स्योरेन्सको नाफा वृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    ओरिएन्टल इन्स्योरेन्सको नाफा वृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    ओरिएन्टल इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा कम्पनीको नाफामा वृद्धि भएको देखिएको हो । कम्पनीले चालु आवको नौ महिनामा ३० करोड ६६ लाख नाफा आर्जन गरेको छ । जबकि, गत आव ०८१/८२ को यही अवधिमा कम्पनीले १३ करोड ८३…

  • सलिकोको नाफा घट्यो, अन्य सूचक कस्तो ?

    सलिकोको नाफा घट्यो, अन्य सूचक कस्तो ?

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा कम्पनीले १३ करोड ३२ लाख नाफा आर्जन गरेको छ । जबकि, गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले २५ करोड १९ लाख नाफा कमाएको थियो ।…

  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९९.८३ % ले घट्यो

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९९.८३ % ले घट्यो

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ३८ हजार मात्रै खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.८३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ५१ लाख रुपैयाँबराबरको खुद…

  • हिमालयन लाइफको नाफामा उच्च गिरावट, ईपीएस ३.८१ रुपैयाँ मात्र

    हिमालयन लाइफको नाफामा उच्च गिरावट, ईपीएस ३.८१ रुपैयाँ मात्र

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड…

  • सगरमाथा लुम्बिनी र लर्ड बुद्ध रिइन्स्योरेन्स कम्पनीलाई कारबाही

    सगरमाथा लुम्बिनी र लर्ड बुद्ध रिइन्स्योरेन्स कम्पनीलाई कारबाही

    नेपाल बीमा प्राधिकरणले दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। बीमासम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीले सम्पत्ति बीमामा तोकिएको भन्दा बढी बीमा शुल्कमा छुट दिएको पाइएपछि…

  • नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर-रक्तदान

    नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर-रक्तदान

    स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशैभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा, कम्पनीले वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो भने इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी,…

  • नेशनल लाइफद्वारा आन्तरिक पर्यटन प्रवर्द्धनसँगै सौराहामा क्रुज सफारी सम्पन्न

    नेशनल लाइफद्वारा आन्तरिक पर्यटन प्रवर्द्धनसँगै सौराहामा क्रुज सफारी सम्पन्न

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र आफ्ना उत्कृष्ट अभिकर्ताहरूको मनोबल उच्च राख्ने उद्देश्यले चितवनको सौराहास्थित होटल सेभेन स्टारमा एक विशेष मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आयोजना गरेको ुनारायणी क्रुज सफारीु कार्यक्रम अन्तर्गत अभिकर्ताहरूले २ रात ३ दिनको आनन्ददायी यात्राको अवसर प्राप्त गरेका छन्। यस किसिमका…

  • सार्वजनिक पूर्वाधारमा बीमा अनिवार्य

    सार्वजनिक पूर्वाधारमा बीमा अनिवार्य

    सरकारले सार्वजनिक पूर्वाधार निर्माणमा बीमालाई अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’मार्फत बीमा ऐन, २०७९ मा संशोधन गर्दै यस्तो प्रावधान समावेश गरिएको हो। नयाँ व्यवस्थाअनुसार अब सार्वजनिक पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा बीमा अनिवार्य गरिनेछ। संशोधित प्रावधानअनुसार बीमा ऐनको दफा ७२ पछि ७२ ‘क’ थप…

  • नेपाल लाइफको अभियान स्वास्थ्य परीक्षण र रक्तदान

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “लाइफ इज प्रिसिअस लेट्स अपलिफ्ट इट टुगेदर” भन्ने मूल नाराका साथ बृहत निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। मानवीय जीवनको रक्षा र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने पवित्र उद्देश्य बोकेको यस अभियानमार्फत कम्पनीले सर्वसाधारणलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न र…

Scroll to Top