गुराँस लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारितसहित के–के छन् एजेण्डा ?
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित कान्जिरोवा मकालु होटलमा बस्ने गरी बोलाएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुने १ करोड २५ लाख…

