मदन पुरस्कार–२०८२ का लागि छानिएका उत्कृष्ट १० कृतिमा कुन–कुन परे ?
मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्यांकनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् । यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार अकारादि क्रममा छनोट…

