४ दिनदेखि आन्तरिक उडान प्रभावितः प्रतिकुल मौसमका कारण भिजिविलिटि कम
काठमाण्डौ, चैत्र २६ मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए। यान्त्रिक पद्धति ९आइएफआर० बाट…

