Banijya News

जिवनशैली

२० वर्षपछि सुन्दर राजधानी सहर प्रदेशका जनतालाई उपहार दिन्छौं : शंकर पोखरेल [अन्तर्वार्ता]

रासस- प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुङ्गो लगाएको छ। प्रदेशको नामकरण र […]

यो हो मास्क लगाउँदा चस्मामा बाफ बस्न नदिने सरल समाधान

०८ असोज, काठमाण्डौ । अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन् र यो संक्रमणबाट जोगिन अनिवार्य समेत भइसकेको छ । विज्ञहरुका अनुसार घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले सहयोग पु¥याउने गर्छ । कोरोनाभाइरसबाट बच्न चस्माको प्रयोग गर्न पनि विज्ञहरुले…


  • Default Image

    कोरोना लागिहालेमा के खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने? यस्ता छन् उपाय

    ०७ असोज, काठमाण्डौ । कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित भएको छ । यसबाट बच्ने उत्तम उपाय भनेको भिडभाँडमा नजाने र जानै परे मास्कको प्रयोग, पटक पटक सम्भव भए साबुनपानीको प्रयोग नभए हेन्ड स्यानिटाइजरको प्रयोग गर्न विज्ञहरुले सुझाइरहेका छन् । यसको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान सुभाmव…

  • Default Image

    वरिष्ठ संगीतकार भोला जोशीको निधन

    वरिष्ठ संगीतकार एवं वाद्यवादकका धनी सर्जक ओस्ताज भोला जोशीको हेटौंडामा आइतबार निधन भएको छ । मधुमेह र श्वासप्रश्वास रोगबाट ग्रसित ७८ वर्षीय जोशीको आइतबार निधन भएको हो । हार्मोनियम, बासुरी, तबला लगायत सबै किसिमका बाजा सीपयुक्त ढंगले बजाउने शास्त्रीय संगीतका ज्ञाता जोशीले २०२२ सालदेखि नै संगीत भरेका गीतहरु रेडियो नेपालमा…

  • Default Image

    आज ३८ औँ वि पी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । विसं…

  • Default Image

    महिला हिंसा बढ्दो, ५८ प्रतिशत हिंसा घरभित्रबाटै

    कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करिब एक हजार ७०० को हाराहारीमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरिएकामा बन्दाबन्दीको पछिल्लो तीन महिनामा मात्रै ८४३ महिला हिंसाका घटना भएको एक तथ्याङ्कले देखाएको…

  • Default Image

    कागतीका छन् यति धेरै फाइदा ।

    ११ असार, काठमाडौं ।  कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यो स्वस्थ्यका लागि लाभप्रदक चीज हो । यसले खानाको स्वाद मात्र बढाउँदैन यसमा औषधिय तथा सौन्दर्यबर्धक गुण समेत रहने गर्दछ ।  यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइनुका साथै भिटामिन, मिनरल्स, प्रोटिन तथा कार्बोहाइड्रेस् जस्ता तत्व पाइन्छ…

  • Default Image

    गर्भावस्थामा कुन खाना सेवन गर्ने ?

    गर्भावस्थामा  महिलाको अरु बेला तुलनामा भन्दा यो समयमा धेरैनै ख्याल गर्नु पर्दछ । गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खान मिल्दैन भन्ने धेरै भ्रम रहेको पाइन्छ । यस्तो अवस्थामा हाम्रो भान्सामै तयार हुने खाना (दाल भात तरकारी) नै खानु उपयुक्त हुन्छ ।  गर्भावस्थामा एकै पटक धेरै खानु…

  • Default Image

    गाउँपालिका अध्यक्षले जिते कोरोना

    गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर शनिबार घर फर्किएका छन् । १२ जेठमा कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो । ८ जेठमा स्वाब सङ्कलन गरी पठाएकामा ४ दिनपछि आएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले…

  • Default Image

    लामखुट्टेले टोकेर हैरान बनायो ? यहाँ छन् लामखुट्टे भगाउने सरल उपाय

    के तपाईको घरमा लामखुट्टेले टोकेर कस्न नसक्ने अवस्था छ । गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्ने सम्भावना छ । अनी कसरी लामखुट्टे भगाउँने भन्ने चिन्तामा हुनुहुन्छ छ भने नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन प्रकृतिक विकल्प पत्ता लागेको छ । केही प्राकृतिक उपायहरु अपनाएर…

  • Default Image

    यि हुन् दिमाग सधैँ तेज पार्ने काइदा

    २७ फागुन, काठमाण्डौ । दिमागलाई तेज बनाउनको लागि दिमागलाई चलाउन पर्छ । यसको लागि हामीले केही यस्ता काम गर्न पर्छ जसले दिमाग तेज र सधैं सक्रिय रहन्छ । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन पुग्छौ । तनाब र निराशाले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई…

  • Default Image

    सरकारको भयो जयजयकारः चीनबाट उद्धार गरेका १ सय ६५ जना फर्किए घर

    फागुन २०, भक्तपुर – सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर सोमबार भक्तपुरको खरीपाटीमा भने नेपाल सरकारको जयजय कार नै भयो । सरकारले गएको फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याएको १ सय ६५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखेर घर पठाउँने समयमा सरकारको जयजय कार भएको हो ।…

Scroll to Top