चुरोटको ठुटोबाट सल्कियो सिंहदरबार भित्र आगो
१२ फागुन, काठमाण्डौ । धुम्रपान हरेक मान्छेको लागि हानिकारक हुन्छ । दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिस भन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।तर रोगको जोखिम थाहा हुदा हुदै पनि मानिसहरु धुम्रपान गर्न…

