Banijya News

जिवनशैली

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस

फागुन, २०७६, काठमाण्डौ । विश्वभरका मायालु जोडीहरु आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन–डे मनाइरहेका छन् । विशेष गरी युवा युवतीले यसलाई […]

चायाँ परेर हैरान हुनुहन्छ? यि हुन् समाधानका उपाय

चायाँ परेर हैरान हुनुहन्छ? यि हुन् समाधानका उपाय

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर जारी रहिरहने क्रममा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । चाँया गर्मीमा भन्दा जाडोमा बढी पर्छ । चायाँ पर्ने कारण कपाल कम नुहाउने चिसो मौसममा कोठा न्यानो पारेर बस्ने अस्वस्थकर खानपान टाउकोमा बढी केमिकलको प्रयोग मसालेदार खाना खाने…


  • Default Image

    पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक शुरु भएको स्वस्थानी व्रतको आज समापन हुँदै

    माघ २६, काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन हुदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्छन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको…

  • Default Image

    जान्नुहोस् गोलभेँडाको सूप शरिरलाई किन चाहिन्छ?

    २४ माघ, काठमाडौं । गोलभेँडा बिना हाम्रो तरकारी नै खल्लो हुन्छ । गोलभेँडालाई हामी चटनी बनाएर, तरकारीमा रखृर तथा यसको सूप बनाएर पन खान सक्छौ । गोलभेँडाको सूप खानुका फाईदाहरुः तौल घटाउनमा मद्दत गर्छः गोलभेँडाको सूप जैतूनको तेलमा बनाएर पिउने हो भने त्यसले तौल घटाउनमा मद्दत गर्छ । यसमा पानी…

  • Default Image

    आज सहिद दिवस मनाइँदै

    माघ १६ , काठमाडौँ । देश र जनताको हित र अधिकारको लागी सधै अडिग रहि जीवन त्याग गर्ने सहिदको दिन हो आज । आज विहिबार सहिदप्रति सम्मान गर्दै देशभर विभिन्न कार्यक्रम गर्दै सहिद दिवस मनाइँदै छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन…

  • Default Image

    दुई सन्तान सहित एक दम्पतीले त्रिशुलीमा हामफाले

    ६ महिना र २ वर्षका दुई सन्तान सहित एक दम्पतीले त्रिशुलीमा हामफाले माघ ३ ,कठमाडौँ । धादिङको बेनिघाटस्थित झोलुगेंपुलबाट आफ्ना दुई सन्तान सहित एक दम्पती जोडीले त्रिशुली नदिमा हामफालेका छन् । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट ६ महिना र २ वर्षका दुई छोरासहित उक्त दम्पतीले त्रिशुली नदीमा हाम फालेका…

  • Default Image

    खाने हैन त तरुल? हेर्नुहोस् तरुल सेवनका फाइदाहरु

    पुस १४ , काठमाडौँ । अहिले तरुलको सिजन हो । त्यसैले हामीले आजभोली प्राय सबैको भान्सामा तरुल पाकेको देख्न सक्छौ । तरुल स्वादका लागी सेवन गरिने कन्दमुल हो । यो जमिनमुनी फल्ने गर्छ । तरुल प्राय सबैको भान्समा पाक्ने गर्छ । तरुललाई मानिसहरुले उसिनेर खान्छन् । त्यस्त,ै यसलाई पोलेर र…

  • Default Image

    सलमान भन्दा विराट धनी

    काठमाडौं, पुस १२ । भारतीय सुरपस्टार सलमान खानभन्दा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली धनी देखिए। कोहलीले कमाइमा भारतका चर्चित क्रिकेटरहरूलाई त पछि पारे नै बलिउड स्टारहरुलाई समेत जितेका छन्। कमाइको हिसाबमा यो पालि सलमान खान, शाहरुख खान र अक्षयकुमार समेत पछि परेका छन् उनको अगाडि। फोर्बस म्यागेजिनले हालै सार्वजनिक…

  • Default Image

    यो हो नि त वैवाहिक जिवनमा रोमान्स भर्ने काइदा

    पौष ६, २०७६, काठमाडौ । भनिन्छ— वैवाहिक जीवन सफल, सुखी, समृद्धि एवं सुदृढताको तथा सुखमय बनाउनका लागि पतिपत्नी दुबैको उत्तीकै हात हुन्छ । वैवाहिक जीवन सुखी र शान्त हुनु भनेको पृथ्वीमै स्वर्गको भोग गर्नु हो । वैवाहिक जीवनमा साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट…

  • Default Image

    यो जाडोमा यसरी गर्नुस् छाला र कपालको हेरचाह

    ०४ पौष, २०७६,काठमाण्डौ । आजभोली जाडो निकै बढ्दै गइरहेको छ । गर्मी याममा भन्दा जाडोमा छाला धेरै चिलाउने गर्छ । यो समयमा छाला फुस्रो हुनुका साथै पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्ने भएकाले छाला फुस्रो हुने, चिलाउने तथा चाया आउने, जस्ता समस्या बढी देखिन थाल्छ । यसकारण हामीले…

  • Default Image

    यसरी बनाउनुस् जाडोमा तात्तातो सुप

    ०३ पौष, २०७६,काठमाण्डौ । पौष लागेसँगै हामीलाई जाडो निकै बढेको आभाष भइरहेको छ । जब जाडो बढ्छ तब हामीलाई भोक पनि बढ्न थालेको अनुभव हुन्छ । जाडोको समयमा चिसोका कारणले धेरै भोक लाग्छ । चिसोमा काम गर्न खासै जागर पनि चल्दैन । वाहीर निस्कदा पनी चिसोको डरले हामी घरमै बसेर…

  • Default Image

    दम एक विकराल समस्या बन्दैः यस्ता छन् यसबाट बच्ने घरेलु उपाय

    १२, मंसिर, २०७६, काठमाण्डौ । दम ( Ashthma ) फोक्सोको एकखाले जीर्ण रोग हो । यसमा श्वासनलीको मांसपेशीमा संकुचन (खुम्च्याई) आई सास फेर्न गाह्रो हुने गर्छ । दम रोगमा सास फेर्न गाह्रो हुने प्रमुख लक्षण भए पनि धेरैजसोमा खोकी लाग्ने, घ्यारघ्यार हुने, छाती दुख्ने, छाती कस्सिएको अनुभव हुन्छ । हप्तामै,…

Scroll to Top