April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

Video

Prince Harry and Meghan’s truth behind leaving the Royal Family

Prince Harry and Meghan’s truth behind leaving the Royal Family

Kathmandu, March 9 On January, 2020 Prince Harry and Meghan along with their son left the Royal family. The latest interview of Prince Harry and Meghan has become controversial. The two hour interview hosted by Oprah Winfrey was broadcast on Sunday by CBS in the US, which was screened in the UK on ITV on…

चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा दिइन नयाँ शैलीबाट आम नेपालीलाई शुभकामना

चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा दिइन नयाँ शैलीबाट आम नेपालीलाई शुभकामना

काठमाडौंः चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा नयाँ शैलीबाट आम नेपालीलाई सुभकामना दिएकी छिन् । आफूले गाएको नेपाली गीत ‘रेशम फिरिरि’ गीत गाएको भिडियो यान्छीले आफ्नो ट्वीटर अकाउन्टबाट सेयर गर्दे नेपालीलाई नयाँ शैलीमा शुभकामना दिएकी हुन् । ‘सहकर्मी र मैले नेपाली गीत रेशम फिरिर गाउने अभ्यास ग¥यौं र अन्तिममा हामी यो गीत गाउन सफल भयौं’…

  • ‘पोइ पर्यो काले’लाई १ करोड भ्युज

    ‘पोइ पर्यो काले’लाई १ करोड भ्युज

    लकडाउनको मौका छोपेर करिव आधा दर्जन फिल्म युट्युवमा सार्वजनिक भएका थिए । उक्त फिल्महरु मध्येको एक फिल्म हो ‘पोइ पर्यो काले’ । अहिले सो फिल्मले फिल्मलाई १ करोड भ्युज पाउन सफल भएको छ । फिल्मलाई युट्युबमा यहि मार्च २७ मा...

  • ‘कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्छ ।’ नेता सिटौला

    ‘कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्छ ।’ नेता सिटौला

    काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कोरोना महामारीकै बीच नयाँ परिस्थितिमा कांग्रेसले कार्यकर्तालाईमात्र होइन देशका तमाम नागरिक तहमा जागरण ल्याउने गरि कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्ने धारणा राखेका छन् । जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रले गरेको डिजिटल...

  • अमेरिकाले साना व्यवसायीको शतप्रतिशत ऋण मिनाहा गर्ने  (भिडियो सहित)

    अमेरिकाले साना व्यवसायीको शतप्रतिशत ऋण मिनाहा गर्ने (भिडियो सहित)

    एजेन्सी - कोरोना महामारीका कारण थलिएको अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने विधेयक संसद्बाट पारित गरेको छ । कोरोना महामारीका कारण आर्थिक मारमा परेका व्यवसायीले प्राप्त गर्ने ऋणसम्बन्धी विधेयक अमेरिकी संसद्को दुवै सदनबाट पारित भएको हो । गत साता...

Page 1 of 212