Banijya News

विविध

विश्वकर्मा जयन्ती आज : शिल्प, प्रविधि र सिर्जनाका देवताको विशेष आराधना

विश्वकर्मा जयन्ती आज : शिल्प, प्रविधि र सिर्जनाका देवताको विशेष आराधना

देशभर आज विश्वकर्मा जयन्ती तथा विश्वकर्मा पूजा श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। प्रत्येक वर्ष कन्या सङ्क्रान्तिका दिन मनाइने […]

अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाबाट तेह्रौँ शताब्दीको पद्मपाणी र सोह्रौँ शताब्दीको नृत्यदेवीका मूर्ति नेपाललाई फिर्ता गरिएको हो । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले ती दुई मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।…


  • इप्पानको नयाँ नेतृत्वद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

    इप्पानको नयाँ नेतृत्वद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ। उक्त विशेष समारोह काठमाडौंस्थित याक एण्ड यती होटलमा आयोजित गरिएको हो । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निवर्तमान अध्यक्ष गणेश कार्की र निर्वाचन समितिका प्रमुखले प्रमाणपत्र प्रदान गरेका थिए। इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष…

  • आशा र चुनौतीबीचको बजेट: कार्यान्वयनमै निर्भर नेपालको आर्थिक भविष्य

    आशा र चुनौतीबीचको बजेट: कार्यान्वयनमै निर्भर नेपालको आर्थिक भविष्य

    नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई समग्रमा हेर्दा यो केवल वार्षिक आय–व्ययको विवरण मात्र होइन, बरु आर्थिक पुनरुत्थानको रोडम्यापका रूपमा प्रस्तुत भएको दस्तावेज हो। पछिल्ला केही वर्षयता सुस्त आर्थिक वृद्धि, निजी लगानीमा कमी, बैंकिङ क्षेत्रमा अधिक तरलता तर न्यून कर्जा प्रवाह, र युवाशक्तिको बढ्दो विदेश पलायनजस्ता बहुआयामिक…

  • फेसबुक, इन्स्टा चलाउन अब पैसा लाग्ने !

    फेसबुक, इन्स्टा चलाउन अब पैसा लाग्ने !

    अहिलेसम्म विभिन्न सामाजिक सञ्जालहरु निःशुल्करुपमा प्रयोग गरिँदै आएको छ । अब फेसबुक, इन्स्टाजस्ता सामाजिक सञ्जालहरुको प्रयोग गर्न पैसा तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, मेटा कम्पनीले फेसबुक, इन्स्टा आदिमा केही प्रिमियम फिचर ल्याउँदैछ, जसलाई निःशुल्क रुपमा प्रयोग गर्न नपाइने भएको छ । मेटा कम्पनीले आफ्नो आम्दानीको स्रोत बढाउन र…

  • समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

    समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

    छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन…

  • विश्वका पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

    विश्वका पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

    विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ १२ देखि १५ गतेसम्म हुँदैछ । ‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषय सम्मेलन सहभागी हुन काठमाडौँमा ४० देशका पशुपालक तथा खुला चरन क्षेत्रमा गरिने पशुपालन (र्‍यान्च) सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रमुख…

  • बाँदर र किसानबीचको ‘अदृश्य युद्ध’, धरापमा पर्दै नेपालको ग्रामीण अर्थतन्त्र

    बाँदर र किसानबीचको ‘अदृश्य युद्ध’, धरापमा पर्दै नेपालको ग्रामीण अर्थतन्त्र

    नेपालका मध्य-पहाडी र तराईका भू-भागमा अहिले एउटा यस्तो अदृश्य युद्ध चलिरहेको छ, जसको प्रमुख पात्र बाँदर र पीडित पक्ष निरिह किसान बनेका छन्। केही दशक अघिसम्म जङ्गलमा मात्र सीमित रहने बाँदरहरू अहिले मानिसको भान्छा र सुत्ने स्थानसम्म पुग्न थालेका छन्। यो समस्या केवल एउटा वन्यजन्तुको उपद्रो मात्र नभएर नेपालको राष्ट्रिय…

  • मेलम्चीको रहस्य : प्राकृतिक विपत्ति कि मानवीय सेटिङको सिकार ?

    मेलम्चीको रहस्य : प्राकृतिक विपत्ति कि मानवीय सेटिङको सिकार ?

    झन्डै तीन दशकअघि सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौँका सडक मेलम्चीको पानीले पखाल्ने सपना बाँड्दा उपत्यकावासीले त्यसलाई विकासको एउटा सुन्दर सुरुवात मानेका थिए । तर, आज ३० वर्षपछि मेलम्ची केवल एउटा खानेपानी आयोजना मात्र रहेन, यो नेपालको इतिहासकै सबैभन्दा ठुलो ’नीतिगत भ्रष्टाचार’ र ’असफलताको स्मारक’ बनेको छ । ६० अर्ब रुपैयाँभन्दा…

  • आकाशमा मानव पाइला :असम्भव सपनाको प्रत्यक्ष प्रमाण

    आकाशमा मानव पाइला :असम्भव सपनाको प्रत्यक्ष प्रमाण

    आजभन्दा करिब सवा सय वर्षअघिको कुरा हो, जब मानिसका लागि आकाश केवल हेर्नका लागि मात्र थियो, छुनका लागि होइन । त्यतिबेलाका ठुला–ठुला गणितज्ञ र वैज्ञानिकहरूले समेत गणितीय सूत्र नै निकालेर घोषणा गरेका थिए कि “हावाभन्दा गरुङ्गो कुनै पनि वस्तु आकाशमा उड्नु भौतिक विज्ञानको नियम विपरीत छ।“ तर, अमेरिकाको ओहायो राज्यको…

  • विद्युत् जडित क्षमता ४ हजार मेगावाट भएपनि ऊर्जा संकट टार्न भारतीय बजारकै भर

    विद्युत् जडित क्षमता ४ हजार मेगावाट भएपनि ऊर्जा संकट टार्न भारतीय बजारकै भर

    नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय जडित क्षमता चार हजार मेगावाट नाघेको तथ्यांक सार्वजनिक गर्दै ऊर्जा क्षेत्रमा ठूलो फड्को मारेको दाबी गरिरहेको छ । तर, यो गर्विलो तथ्यांक केवल वर्षायामका लागि मात्रै सुखद देखिएको छ । हिउँद सुरु हुनेबित्तिकै नदीहरूमा पानीको बहाव घट्ने र स्वदेशी उत्पादन न्यून हुने पुरानो समस्याले प्राधिकरणलाई…

Scroll to Top