‘परिबोध’को औपचारिक रूपमा शुभारम्भ
परिबोधको औपचारिक रूपमा शुभारम्भ गरिएको छ । संस्थापक तपन भट्टराईको नेतृत्वमा युवा वर्गद्वारा सोमबार आयोजित एक कार्यक्रमका बिच नेपालको प्राचीन सभ्यता, दर्शन र समृद्ध शास्त्रीय ज्ञान परम्परालाई आधुनिक समाजको जीवन्त चेतनासँग पुन:जोड्ने उद्देश्यसहित शुभारम्भ गरिएको हो । ‘परियोजना परिबो’को शुभारम्भ त्रिभुवन विश्वविद्यालयका पूर्व अङ्ग्रेजी विभागाध्यक्ष प्रा. डा. कृष्णचन्द्र शर्मा, नेपाल…

