Banijya News

विविध

मायाको दिन कि भावनाको परीक्षा ? केटीहरूको नजरमा भ्यालेन्टाइन डे

मायाको दिन कि भावनाको परीक्षा ? केटीहरूको नजरमा भ्यालेन्टाइन डे

फेब्रुअरी महिनाको आगमनसँगै हावामा एउटा छुट्टै सुगन्ध फैलिन्छ—प्रेमको सुगन्ध सडकका पसलहरू राता गुलाफले भरिन्छन्, क्याफेहरूमा ’लव थिम’ का गीत बज्न […]

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । श्रकबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी…


  • जलविद्युत् क्षेत्रले भोग्नुपरेका झन्झट हटाउन सरकारसँग निजी क्षेत्रको माग

    जलविद्युत् क्षेत्रले भोग्नुपरेका झन्झट हटाउन सरकारसँग निजी क्षेत्रको माग

    जलविद्युत् क्षेत्रका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएर मात्रै नहुने भन्दै निजी क्षेत्रका प्रतिनिधिले यसका लागि खर्बाैँ लगानी आवश्यक पर्ने भन्दै लगानीको वातावरण तयार हुनुपर्नेमा जोड दिएका छन् । २६औँ इप्पान दिवसको अवसरमा…

  • परिवार संरचनामा बालबालिका संख्या निरन्तर घट्दै, प्रतिपरिवार १.५

    परिवार संरचनामा बालबालिका संख्या निरन्तर घट्दै, प्रतिपरिवार १.५

    नेपालको परिवार संरचनामा बालबालिका (१८ वर्षभन्दा कम) संख्या निरन्तर घट्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा आधारित रहेर राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिवेदन अनुसार परिवारमा बालबालिकाको अनुपात निरन्तर घट्दो छ । २०७८ को जनगणना अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५ सय…

  • जलविद्युतमा ५० लाख लगानी गर्दै नागरिक लगानी कोष

    जलविद्युतमा ५० लाख लगानी गर्दै नागरिक लगानी कोष

    नागरिक लगानी कोषले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि सारेको छ । कोषले प्रारम्भिक चरणमै जलविद्युत आयोजनामा ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको हो । कोषको ३१ औँ वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी अघि बढाइएको जानकारी…

  • बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

    बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

    मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४…

  • नेपालमा चीनको विकास पहल (GDI) को असर र सम्भावना

    नेपालमा चीनको विकास पहल (GDI) को असर र सम्भावना

    चीन सामान्य हैन र चीनलाई चिन्न सामान्य बुद्धिले पुग्दैन । आजकाल विश्व राजनीतिमा शक्ति सन्तुलन, विकासको अवधारणा र अन्तर्राष्ट्रिय सहकार्यका स्वरूपहरू तीव्र रूपमा परिवर्तन भइरहेका छन् । चीनको विकासले नयाँ उचाइ लिँदै गर्दा, यही परिवेशमा सन् २०२१ मा संयुक्त राष्ट्रसंघको महासभामा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ…

  • काठमाडौंको तापक्रम चार डिग्रीमा झर्‍यो

    काठमाडौंको तापक्रम चार डिग्रीमा झर्‍यो

    पछिल्लो समय दिनहुँजसो तापक्रम घटिरहेको छ । चिसो बढ्दो क्रममा छ । काठमाडौंसहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार (पुस २०) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो ।…

  • विश्वमा ६७९ अर्ब डलरका हतियार बिक्री

    विश्वमा ६७९ अर्ब डलरका हतियार बिक्री

    विश्वका हतियार उत्पादकहरूको आम्दानी ५.९ प्रतिशतले बढेर ६७९ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) द्वारा जारी गरिएको प्रतिवेदन अनुसार, यो वृद्धि मुख्यतया युक्रेन र गाजामा भएको युद्धका साथै धेरै देशहरूले बढाएको सैन्य बजेटका कारण भएको हो । युक्रेन र गाजा जस्ता देशहरूमा युद्धले पनि सैन्य…

  • तथ्यांकमा मूल्यवृद्धि ५० वर्ष यताकै न्यून, बजारमा ५० वर्ष यताकै उच्च !

    तथ्यांकमा मूल्यवृद्धि ५० वर्ष यताकै न्यून, बजारमा ५० वर्ष यताकै उच्च !

    नेपालमा उपभोक्ता मूल्यवृद्धि पछिल्लो ५० वर्ष यताकै न्यून बिन्दुमा झरेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकमा ५० वर्ष यताकै न्यून देखाए पनि बजारमा भने दैनिक उपभोग्य वस्तु ५० वर्ष यताकै महँगो हुँदै गएको छ । यता केन्द्रीय बैंकले मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको दाबी गरेको छ । तर बजार मूल्य…

  • छालाको लागि नरिवलको तेलका ५ प्रयोग, महँगा क्रिमलाई पनि दिनेछ मात

    छालाको लागि नरिवलको तेलका ५ प्रयोग, महँगा क्रिमलाई पनि दिनेछ मात

    के तपाईंले पनि आफ्नो छालालाई चम्किलो बनाउन हजारौँ रुपैयाँका क्रिम र सेरममा खर्च गरिसक्नुभएको छ? यदि त्यसो हो भने, यो लेख तपाईंको लागि विशेष खबर छ। तपाईंको भान्सामा एउटा यस्तो जादुई चीज लुकेको छ, जसले महँगा ब्रान्डहरूलाई पनि मात दिन सक्छ। हो, हामी नरिवल तेलको कुरा गर्दैछौँ। नरिवल तेल कपालको…

  • ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

    ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

    सुख दुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए । दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउने थियो । “जिन्दगी सधैँ…

Scroll to Top