विगतको ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षक महासंघको माग
नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले विगतको सहमति कार्यान्वयन गर्न तथा सरुवा निर्देशिकालाई खारेज गर्न माग गरेको हो । नेपाल शिक्षक महासंघले केपी ओली नेतृत्वको सरकारसँग भएको ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ…

