Banijya News

राजनीति

कांग्रेसको १५औँ महाधिवेशन : अधिकांश पदमा बहुपक्षीय प्रतिस्पर्धा, नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र

कांग्रेसको १५औँ महाधिवेशन : अधिकांश पदमा बहुपक्षीय प्रतिस्पर्धा, नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ। सभापतिदेखि सहमहामन्त्रीसम्मका अधिकांश पदमा ठूलो संख्यामा उम्मेदवारी […]

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। मंगलबार नयाँ नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयन प्रक्रियामा महिला उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। कांग्रेसको संशोधित विधानअनुसार उपसभापतिका चार पदमध्ये एक पद महिलाका लागि आरक्षित गरिएको छ। सोही व्यवस्थाअनुसार भुसालले…


  • गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पु-याएको छ ।

  • कांग्रेस महाधिवेशन : उपसभापतिमा ३, महामन्त्रीमा ४ र सहमहामन्त्रीमा ३ जनाको उम्मेदवारी

    कांग्रेस महाधिवेशन : उपसभापतिमा ३, महामन्त्रीमा ४ र सहमहामन्त्रीमा ३ जनाको उम्मेदवारी

    नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा हालसम्म १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म गर्न सकिने निर्वाचन समितिले जनाएको छ। हालसम्म उपसभापतिमा पुष्पा भुसालले महिला र विनोद चौधरी तथा फरमुल्लाह मन्सुरले समावेशीतर्फ उम्मेदवारी…

  • कांग्रेसमा नेतृत्व चयनको निर्णायक चरण सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ टिम

    कांग्रेसमा नेतृत्व चयनको निर्णायक चरण सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ टिम

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। अन्तिम मतदाता नामावलीअनुसार ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। उम्मेदवारी दर्ताका लागि केन्द्रीय निर्वाचन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेको छ। निर्वाचन समितिका…

  • ‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’

    ‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’

    सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचना अनधिकृत व्यक्तिसम्म पुर्‍याउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रहरी नियन्त्रणमा रहेका बेला एआईजी दाहालले उनलाई भेटेको घटना सार्वजनिक भएपछि दाहाल निलम्बनमा परेका हुन्। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत…

  • १३ राजदूतको संसदीय परीक्षा आजदेखि, समितिमा उजुरी र कार्ययोजना पेस

    १३ राजदूतको संसदीय परीक्षा आजदेखि, समितिमा उजुरी र कार्ययोजना पेस

    सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः१५ बजे बस्दै छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरी तथा उनीहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनाहरू सदस्यहरूलाई वितरण गरिनेछ। त्यसपछि समितिले प्रस्तावित…

  • कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता राधाकृष्ण भण्डारीको उम्मेदवारी

    कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता राधाकृष्ण भण्डारीको उम्मेदवारी

    नेपाली कांग्रेसका युवा नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनले केन्द्रीय कार्यसमितिको खुलातर्फबाट सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। धादिङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका भण्डारीले पार्टीभित्र युवाको सहभागिता र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन आफूले केन्द्रीय सदस्यमा…

  • कांग्रेस महाधिवेशन : आजदेखि नयाँ केन्द्रीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया

    कांग्रेस महाधिवेशन : आजदेखि नयाँ केन्द्रीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया

    काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मंगलबारदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुँदैछ। आइतबारदेखि सुरु भएको महाधिवेशनको सोमबारबाट बन्दसत्र सञ्चालन भइरहेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्तादेखि उम्मेदवारको दोस्रो नामावली प्रकाशनसम्मका विभिन्न प्रक्रिया पूरा गरिनेछ। नयाँ नेतृत्व चयनका लागि…

  • स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न नर्वेबाट १० करोड अनुदान स्वीकार

    स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न नर्वेबाट १० करोड अनुदान स्वीकार

    सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धनका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार स्थानीय तहमा स्वच्छ ऊर्जा प्रवर्द्धन तथा ऊर्जा रूपान्तरणका…

  • कांग्रेस महाधिवेशनको दोस्रो दिन : बन्द सत्रसँगै निर्वाचन प्रक्रिया पनि सुरु

    कांग्रेस महाधिवेशनको दोस्रो दिन : बन्द सत्रसँगै निर्वाचन प्रक्रिया पनि सुरु

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज विभिन्न महत्वपूर्ण गतिविधि हुँदैछन्। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आजदेखि बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियासमेत अघि बढाइँदैछ। महाधिवेशनको बन्द सत्र बिहान ९ बजेदेखि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बन्द सत्रमा पार्टीको…

  • कांग्रेसको आर्थिक खाका : निजी क्षेत्रलाई इन्जिन, विप्रेषणलाई उत्पादनमा जोड्ने प्रस्ताव

    कांग्रेसको आर्थिक खाका : निजी क्षेत्रलाई इन्जिन, विप्रेषणलाई उत्पादनमा जोड्ने प्रस्ताव

    नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने आर्थिक नीति प्रस्ताव गरेको छ । कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, रोजगारी र उद्यम विस्तारलाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो । प्रतिवेदनले निजी…

Scroll to Top