चुनौतीको सामना कर्मयोगबाट गर्न प्रधानमन्त्री बालेन शाहको आह्वान
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले जीवनमा आउने विपत्ति र चुनौतीहरूले मानिसको धैर्य, संकल्प र कर्मप्रतिको निष्ठाको परीक्षा लिने बताएका छन्। उनले यस्ता कठिन परिस्थितिमा विचलित नभई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु नै भगवान् श्रीकृष्णले दिएको कर्मयोगको सन्देश भएको उल्लेख गरेका छन्। शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले संकटका…

