Banijya News

अटो

एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा सहुलियत कर्जा

एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा सहुलियत कर्जा

एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बैंकका ग्राहकलाई बीएमडब्लु ब्राण्डका विभिन्न गाडी खरिदमा सहुलियतपूर्ण ब्याजदर तथा […]

लगातार वर्षापछि देशभर सडक आवागमनमा कडाइ, दर्जनौँ सडकखण्ड प्रभावित

लगातार वर्षापछि देशभर सडक आवागमनमा कडाइ, दर्जनौँ सडकखण्ड प्रभावित

लगातारको वर्षासँगै भारीदेखि अति भारी वर्षाको सम्भावना बढेपछि देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ । बाढी, पहिरो, सडक भासिने र कटानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले विभिन्न सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक्नुका साथै केही सडक पूर्ण रूपमा बन्द गरेका छन् । नुवाकोटको…


  • मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

    मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच सहज कर्जा सुविधा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम…

  • नेपाली अटो बजारमा ईभीको छलाङ, दुई महिनामै ६ हजारभन्दा बढी विद्युतीय गाडी आयात

    नेपाली अटो बजारमा ईभीको छलाङ, दुई महिनामै ६ हजारभन्दा बढी विद्युतीय गाडी आयात

    नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपाल भित्रिएका कुल कार, जीप तथा भ्यानमध्ये करिब ८३ प्रतिशत विद्युतीय सवारी रहेका छन् । भन्सार विभागको सञ्चित वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार, साउन र…

  • भोटेकोशी बाढीले अटो क्षेत्रमा ठूलो क्षति, व्यवसायीलाई नाडाको साथ

    भोटेकोशी बाढीले अटो क्षेत्रमा ठूलो क्षति, व्यवसायीलाई नाडाको साथ

    रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल व्यवसायसँग सम्बन्धित सवारीसाधन, गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने भएको छ । बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायको पूर्वाधारमा क्षति पुगेको र आयातित सवारीसाधनसमेत…

  • उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार, कहाँ–कहाँ पुग्न सकिन्छ ?

    उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार, कहाँ–कहाँ पुग्न सकिन्छ ?

    काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ प्रमुख रुटमा विस्तार भएको हो । विस्तारित सेवाअन्तर्गत ३० वटा बस सञ्चालनमा आउनेछन् । रात्रिकालीन सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले काठमाडौँ…

  • साझा यातायातमा अब नगदरहित यात्रा सकिने

    साझा यातायातमा अब नगदरहित यात्रा सकिने

    साझा यातायातले आफ्ना सबै बसमा डिजिटल टिकटिङ तथा कमान्ड एन्ड कन्ट्रोल सेन्टर सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि औपचारिक रूपमा सुरु गरिएको नयाँ प्रणालीसँगै साझा यातायातका १११ वटै बसमा यात्रुले कार्ड, क्यूआर तथा नगदमार्फत भाडा तिर्न सक्ने भएका छन् । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार, डिजिटल भुक्तानीका…

  • चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

    चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

    विगत चार महिनादेखि रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया खुलेको छ । यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालयहरू तथा स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको जानकारी गराएको हो । विभागले गत जेठ ७ गते सूचना जारी गर्दै नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को व्यवस्था नभएसम्मका…

  • टीभीएसको दशैं योजना : १० लाखसम्म नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

    टीभीएसको दशैं योजना : १० लाखसम्म नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

    नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना घोषणा गरेको छ । कम्पनीका अनुसार, यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एउटा निश्चित पुरस्कार प्राप्त गर्नेछन् । ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा…

  • बाढीपीडितलाई प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग

    बाढीपीडितलाई प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग

    भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन बनेका परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन्। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत, उद्धार…

  • सिटिजन्स बैंकद्वारा पाँच दशमलव ९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा

    सिटिजन्स बैंकद्वारा पाँच दशमलव ९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर निर्माण तथा व्यक्तिगत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा दुईवटा कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘सजिलो घर कर्जा’ अन्तर्गत वार्षिक ५.९९ प्रतिशत ब्याजदर पाँच वर्षसम्म स्थिर रहने जनाएको छ । त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा पनि ५.९९ प्रतिशत ब्याजदर…

  • राजदूत बनाइदिने भन्दै करोडौँको ठगीको आरोप, सञ्जय खतिवडाविरुद्ध थप जाहेरी

    राजदूत बनाइदिने भन्दै करोडौँको ठगीको आरोप, सञ्जय खतिवडाविरुद्ध थप जाहेरी

    विवाह गर्ने आश्वासन दिँदै महिलासँग आत्मीय सम्बन्ध बनाएर रकम असुल गरेको आरोपमा पक्राउ परेका चलचित्रकर्मी सञ्जय उर्फ डम्बर खतिवडाविरुद्ध थप जाहेरी परेको छ। आफूलाई प्रभावशाली राजनीतिक तथा प्रशासनिक व्यक्तिसँग निकट रहेको देखाउँदै विभिन्न बहानामा रकम असुल गर्ने गरेको आरोप उनीमाथि लागेको छ। खतिवडा यसअघि बेलायतमा बस्दै आएकी नेपालीमूलकी एक महिलाबाट…

Scroll to Top