Banijya News

अटो

मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता पाउँछ : गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आउँदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने वतावरण दिने बताए । राष्ट्र […]

चांगन अटोले ल्यायो चांगन एक्स्चेन्ज कार्निवल अफर

चांगन अटो नेपालले फागु पूर्णिमा तथा होलीलाई लक्षित गरी ग्रान्ड एक्स्चेन्ज कार्निवल अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनीको सवारीसाधनको उचित मूल्यांकन पाउनेछन् । साथै चांगनको प्रिमियम सेडान एल्सभिन र यसै चांगनको प्रिमियम पिक–अप हन्टरसँग साट्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुलाई अफरअन्तर्गत २.५ लाखसम्मको नगद…


  • Default Image

    ‘गरीखान देऊ, ब्याजदर नियन्त्रण गर,’ भन्दै अटोमोबाइल व्यवसायीहरु विरोध प्रदर्शनमा

    अनियन्त्रित ब्याजदर र आयातमा लगाइएको अंकुशका विरुद्ध व्यवसायीहरु आन्दोलिन भएका छन् । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । सरकार र नेपाल राष्ट्र बैंकका नीतिका कारण ब्याजदर अनियन्त्रित एवं महँगो भएको कारण र आयातमा कडाइ हुँदा व्यवसायहरु धराशायी हुन थालेको भन्दै…

  • Default Image

    अटो व्यवसायी प्लेकार्ड बोकेर सडकमा

    लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्धले व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि प्लेकार्ड तथा ब्यानर बोकेर अटो मोबाइल्स व्यवसायीहरू सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् । मंगलबार मात्र सरकारले एक निर्णय गर्दै मंसिर मसान्तदेखि सम्पूर्ण प्रतिबन्धित…

Scroll to Top