Banijya News

अटो

आर्थिक मन्दीको असर अटो व्यवसायमा, करिब दश अर्बको गाडी भन्सारमा अलपत्र

भन्सार नाकाहरुमा करिब दश अर्ब रुपैयाँको गाडी अलपत्र परेका छन् । विभिन्न भन्सार कार्यालयको तथ्यांकअनुसार बिक्रेता कम्पनीले आयात गरेर आर्थिक […]

विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’

प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ४२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट विदेशी…


  • Default Image

    चिनियाँ अटो ब्राण्डको अर्को क्रस फ्युचर ‘ओमोडा’ नेपाल भित्रिँदै

    चिनियाँ अटोमोबाइल कम्पनि ‘चेरी’ को अर्को प्रस्तुति नेपाली बजारमा ओमोडा’ ब्राण्ड भित्रिएको छ । ‘क्रस फ्युचर’ अवधारणामा उपलब्ध ओमोडालाई एसपीजी प्रा.लिले नेपाल भित्र्याउन लागेको हो । ओमोडाले आफूलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ को रूपमा प्रस्तुत गर्दछ । जसको अर्थ ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ भन्ने हुन्छ ।…

  • Default Image

    गाडी हेर्ने भए नाडा अटो शो, किन्ने भए ८० प्रतिशतसम्म कर्जा कृषि विकास बैंकमा

      के गाडी किन्ने सोचमा हुनुहुन्छ ? यदी यस्तो हो भने भृकुटीमण्डपमा नाडा अटो शो संचालन भैरहेको छ । सोही कार्यक्रमलाई लक्ष्ति गरेर कृषि विकास बैंकले नयाँ अटो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘गाडी हेर्ने भए नाडा अटो शोमा, किन्ने भए कृषि विकास बैंकमा’ योजना सार्वजनिक गरेको हो…

  • Default Image

    निशानको अटोमेटिक म्यानुअल ट्रान्समिसन बजारमा आउँदै

    नेपालमा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी निशान म्याग्नाइट अब अटोमेटेड म्यानुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुनेछ । कम्पनीका अनुसार, निशान म्याग्नाइट…

  • Default Image

    काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो हुँदै, ४५ सवारी ब्राण्डको सहभागिता रहने

    देशकै सबैभन्दा ठूलो अटो शो ‘नाडा अटो शो २०२३’ आज मंगलबारबाट काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु हुँदैछ । ४ वर्षपछि हुन लागेको अटो शोमा विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडलहरु बजारमा सार्वजनिक गर्दैछन् । आयोजकका अनुसार अर्थमन्त्री प्रकाश शरण महतले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । १५ औं संस्करणको यस अटो…

  • Default Image

    सानिमा बैंक एड्भान्स्ड अटोमोबाइल्सबीच अटो लोन सम्झौतामा हस्ताक्षर

    नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंक बिच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले जनएको छ । यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका…

  • Default Image

    नाडा अटो शोको टिकटिङ पार्टनरमा ‘खल्ती’, २०% क्यासब्याक दिने

    ‘खल्ती’ले ‘नाडा अटो शो २०२३’ मा टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शोको टिकट खल्ती मार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्। भदौ २६ देखि ३१ सम्म हुन गइरहेको एक्स्पोमा विद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा…

  • Default Image

    भृकुटीमण्डपमा नडा अटो शो भदौ २६ गतेदेखि हुने

    नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला एकमात्र संस्करण ‘नाडा अटो शो–२०२३’ आयोजना गर्ने भएको छ। काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आययल रहेको छ भने सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।…

  • Default Image

    मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता पाउँछ : गर्भनर अधिकारी

    नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आउँदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने वतावरण दिने बताए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार मौद्रिक नीतिका लागि सुझाव पेस गर्दै अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीलाई यस्तो बताएका हुन् । नाडाका पदाधिकारीले नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जोखिम भार…

  • Default Image

    अन्तराष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको “महिला सशक्तिकरण अभियान”

    अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियान अन्र्तगत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान सहितको नि:शुल्क तालिम प्रदान गरिनेछ । उक्त तालिम मार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित…

  • Default Image

    चांगन अटोले ल्यायो चांगन एक्स्चेन्ज कार्निवल अफर

    चांगन अटो नेपालले फागु पूर्णिमा तथा होलीलाई लक्षित गरी ग्रान्ड एक्स्चेन्ज कार्निवल अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनीको सवारीसाधनको उचित मूल्यांकन पाउनेछन् । साथै चांगनको प्रिमियम सेडान एल्सभिन र यसै चांगनको प्रिमियम पिक–अप हन्टरसँग साट्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुलाई अफरअन्तर्गत २.५ लाखसम्मको नगद…

Scroll to Top