ईभीको प्रयोगले दैनिक पौने तीन करोडको पेट्रोलियम पद्धार्थ बच्दै
नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढेसँगै दैनिक पौने ३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ जोगाएका छन् । कार, बस, माइक्रोबसले दिने औसत माइलेजको आधारमा हिसाब गर्दा हाल ईभीले दैनिक १ लाख ६९ हजार लिटर पेट्रोलियम पद्धार्थ खपत प्रतिस्थापन गरेका छन् । विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढेसँगै विद्युत् खपत…

