Banijya News

अटो

‘नाइमा मोबिलिटी एक्स्पो’मा टोयोटाको मेगा अफर, के–के छन् सुविधा ?

‘नाइमा मोबिलिटी एक्स्पो’मा टोयोटाको मेगा अफर, के–के छन् सुविधा ?

टोयोटाले साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’लाई लक्षित गर्दै मेगा अफर ल्याएको छ । ‘टोयोटा […]

बीवाइडीको सिगल राइट ह्याण्ड ड्राइभ लन्च

बीवाइडीको सिगल राइट ह्याण्ड ड्राइभ लन्च

बीवाइडी लाइनअपको सबैभन्दा सानो कार सिगल राइट ह्याण्ड ड्राइभमा लन्च भएको छ । कम्पनीले बुधबारदेखि सुरू भएको ‘गाइकिन्डो इन्डोनेशिया इन्टरनेशनल अटोशो २०२५’ सिगलको राइटह्याण्ड ड्राइभ भेरियन्ट ‘एटो वान’ सार्वजनिक गरेको हो । बीवाइडीले सिगलको राइटह्याण्ड ड्राइभ ‘एटो वान’ नाममा सार्वजनिक गरेको हो । बीवाइडीको पोर्टफोलियोमा सबैभन्दा धेरै बिक्री हुने यो…


  • ईभी आयातमा कर छलीबारे १७ ब्राण्डको भन्सार अडिट गर्दै पीसीए

    ईभी आयातमा कर छलीबारे १७ ब्राण्डको भन्सार अडिट गर्दै पीसीए

    भन्सार जाँचपास परीक्षण कार्यालय (पीसीए)ले ईभी गाडी आयातमा कर छली भएको आशंकामा अनुगमन (अडिट) सुरु गरेको छ । पीसीएले नेपालमा आयात भएका विभिन्न १७ वटा चारपांग्रे ईभी ब्राण्डबारे अडिट गर्न थालेको हो । महालेखापरीक्षकको कार्यालयले पनि ईभी गाडीमा कर छली भएको औल्याएको थियो । छलीबारे प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान…

  • पछिल्लो एक वर्षमा नौ अर्ब ४८ करोडका व्यावसायिक ईभी आयात

    पछिल्लो एक वर्षमा नौ अर्ब ४८ करोडका व्यावसायिक ईभी आयात

    अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा व्यावसायिक ईभीको आयात ७३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार एक वर्षमा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको तीन हजार १३२ युनिट विद्युतीय माइक्रोबस र बस आयात भएको छ ।सरकारले दुई अर्ब १० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । तर अघिल्लो…

  • आकर्षक सुविधासहित बीवाइडी सिलायन सेभेन आजदेखि विक्रीमा, कति छ मूल्य ?

    आकर्षक सुविधासहित बीवाइडी सिलायन सेभेन आजदेखि विक्रीमा, कति छ मूल्य ?

    नेपाली बजारको लागि बीवाइडीको दोस्रो एसयूभी सिलायन-सेभेनको आजबाट बिक्री सुरू हुने भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बीवाइडीको दोस्रो एसयूभीको रूपमा सिलायनको बिक्री थाल्न लागेको हो । यसअघि एटो-थ्री एसयूभी बिक्री गर्दै आएको कम्पनीको लाइनअपमा दोस्रो एसयूभी थपिएको हो । कम्पनीले जुलाई ४ तारिखमै यसको…

  • नाइमाद्वारा मिडिया रजिस्ट्रेसन प्रक्रिया सुरु

    नाइमाद्वारा मिडिया रजिस्ट्रेसन प्रक्रिया सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ तथा आगामी सम्पूर्ण कार्यक्रमहरूमा मिडियाकर्मीहरूको सहज पहुँच र सहकार्यलाई सुनिश्चित गर्न मिडिया रजिस्ट्रेसन प्रक्रिया अघि बढाएको छ। यस प्रक्रिया अन्तर्गत मिडिया हाउसका प्रतिनिधिहरूको विवरण एक पटक संकलन गरिनेछ। प्राप्त विवरणका आधारमा मिडिया हाउसहरूलाई नाइमाका कार्यक्रमहरूमा मिडिया पास…

  • विद्युतीय सवारी खरिदमा झण्डै ४४ अर्ब रुपैयाँ खर्च

    विद्युतीय सवारी खरिदमा झण्डै ४४ अर्ब रुपैयाँ खर्च

    गत आर्थिक वर्ष २०८१/८२ मा कुल ४३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युती सवारी साधन आयात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष ४४ हजार ५३५ युनिट विद्युतीय सवारी (स्कुटर, मोटरसाइकल, थ्री ह्वीलर, बस, माइक्रोबस, कार, जीप, भ्यान) आयात भएका हुन् । त्यसबापत सरकारले…

  • पछिल्लो एक वर्षमा पचास प्रतिशतले बढ्यो दुईपाँग्रे सवारीको आयात

    पछिल्लो एक वर्षमा पचास प्रतिशतले बढ्यो दुईपाँग्रे सवारीको आयात

    गत आर्थिक वर्ष २०८१/८२ मा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर इन्जिन भएका) आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत अवामा कुल २ लाख १ हजार ९५२ युनिट दुईपाँग्रे सवारी साधन आयात भएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५० प्रतिशत धेरै हो…

  • बीवाइडीको एक करोड ३० लाख एनईभी उत्पादनको माइलस्टोन पूरा

    बीवाइडीको एक करोड ३० लाख एनईभी उत्पादनको माइलस्टोन पूरा

    बीवाइडीले १ करोड ३० लाखौं युनिट न्यू इनर्जी भेहिकल उत्पादनको कोशेढुंगा (माइलस्टोन) पूरा गरेको छ । चीनको सेन्झेन-शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा याङवाङ यू७ उत्पादन गर्दै १ करोड ३० लाखौं युनिट पूरा गरेको हो । पछिल्लो वर्षहरुमा बीवाडीको बिक्री लगातार बढिरहेको छ । सन् २०२५ को पहिलो…

  • गत आवमा भित्रिए एघार हजार बढी विद्युतीय कार, सबैभन्दा धेरै कुन् ?

    गत आवमा भित्रिए एघार हजार बढी विद्युतीय कार, सबैभन्दा धेरै कुन् ?

    आर्थिक वर्ष २०८१/८२ भित्र ११ हजार ९५२ युनिट विद्युतीय कार आयात भएका छन् । यत्रो आयातमा सबैभन्दा धेरै युनिट आयात भएका मोडलहरू कुन कुन होलान् भन्ने जिज्ञासा धेरैको पाइन्छ । गत आर्थिक वर्षमा नेपाली बजारमा धेरै ईभी बिक्री गर्ने कम्पनीहरूमा साइमेक्स इंक, एमएडब्लू ग्रुप, सिप्रदी जस्ता कम्पनी छन् । यी…

  • नाडा अटो शोमा नौँ नयाँ मोडल सार्वजनिक हुँदै, कुन कुन ब्राण्डले ल्याउँदै छन् ?

    नाडा अटो शोमा नौँ नयाँ मोडल सार्वजनिक हुँदै, कुन कुन ब्राण्डले ल्याउँदै छन् ?

    भृकुटीमण्डपमा भदौ ३ गतेबाट आयोजना हुने नाडा अटो शो २०२५ मा नौँ वटा नयाँ मोडल एक साथ सार्वजनिक हुने देखिएको छ । कम्पनीहरूले दिएको जानकारी अनुसार ९ वटा नयाँ मोडल बजारमा आउने भएका हुन् । नाडा अटो शोमा भाग लिएका अधिकांश ब्राण्डले कम्तीमा एक/एक नयाँ मोडल ल्याउने योजना बनाएका छन्…

  • नाइमा मोबिलिटी एक्स्पोमा झण्डै दर्जन बढी नयाँ मोडल सार्वजनिक हुँदै

    नाइमा मोबिलिटी एक्स्पोमा झण्डै दर्जन बढी नयाँ मोडल सार्वजनिक हुँदै

    यही साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डले दर्जन बढी नयाँ मोडल सार्वजनिक गर्ने तयारी थालेका छन् । करिब ५० स्टल रहने मोबिलिटी एक्स्पोमा चार पाङ्ग्रे ब्राण्डहरूको उल्लेखनीय सहभागिता रहनेछ । अहिलेसम्म कम्पनीहरूले दिएको जानकारी अनुसार करिब एक दर्जन नयाँ मोडल सार्वजनिक हुनेछन्…

Scroll to Top