बीवाइडीको एक करोड ३० लाख एनईभी उत्पादनको माइलस्टोन पूरा
बीवाइडीले १ करोड ३० लाखौं युनिट न्यू इनर्जी भेहिकल उत्पादनको कोशेढुंगा (माइलस्टोन) पूरा गरेको छ । चीनको सेन्झेन-शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा याङवाङ यू७ उत्पादन गर्दै १ करोड ३० लाखौं युनिट पूरा गरेको हो । पछिल्लो वर्षहरुमा बीवाडीको बिक्री लगातार बढिरहेको छ । सन् २०२५ को पहिलो…

