लिपमोटर बी १० नेपाली बजारमा, कति पर्छ मूल्य ?
लिपमोटर बी१० नेपाली बजारमा सार्वजनिक गरिएको छ । भृकुटीमण्डप, काठमाडौंमा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा नेपालमा लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले सार्वजनिक गरेको हो। लिपमोटर बी१० को सुरुवाती मूल्य ५८ लाख ९९ हजार राखिएको छ। यसमा १६० किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ। यसले…

