भदौ तीन देखि हुने नाडा अटो शो २०२५को उद्घाटन प्रधानमन्त्रीले गर्ने
आगामी भदौ ३ गतेदेखि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीसँग भेटगरी यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डांैंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको नाडा अटो शो…

