Banijya News

अटो

अवलोकनकर्ता बढेपछि एक दिन थपियो नाइमा मोबिलिटी एक्स्पो

अवलोकनकर्ता बढेपछि एक दिन थपियो नाइमा मोबिलिटी एक्स्पो

साउन २१ बाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को चौथो दिन शनिबार २१ हजार ५ सय जनाले अवलोकन गरेका छन् । […]

नाइमामा प्रमुख आकर्षण बन्दै बीवाईडी एट्टो–१

नाइमामा प्रमुख आकर्षण बन्दै बीवाईडी एट्टो–१

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिनमै बिवाईडीले सरप्राइज दिएको बीवाईडी एट्टो–१ (बीवाईडी सिंगल)मा ग्राहक झुम्मिएका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले देशकै बहुप्रतिक्षित विद्युतीय ह्याचब्याक बीवाईडी एट्टो–१ (बीवाईडी सिंगल) भदौ २१ गते सार्वजनिक भएको थियो । नाइमामा सार्वजनिक गरिएको यो मोडेल सहरी विद्युतीय यातायातमा ठूलो…


  • नाइमा मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सको १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु

    नाइमा मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सको १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु

    नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रालि शंकर समूहअन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारीसाधन (ईभी) को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। कम्पनीले फरिजोन, चेरी वान्डा र किङलङजस्ता चिनियाँ ब्रान्डहरूमार्फत १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक ईभीहरु नेपाली बजारमा ल्याएको छ। ११ सिटर भ्यान फरिजोन जीली समूहअन्तर्गतको…

  • नाइमा मोबिलिटी एक्स्पोमा गाडी किन्न कर्जा दिँदै एभरेष्ट बैंक, कति पर्छ ब्याज ?

    नाइमा मोबिलिटी एक्स्पोमा गाडी किन्न कर्जा दिँदै एभरेष्ट बैंक, कति पर्छ ब्याज ?

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा गाडी किन्न चाहानेहरुलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । एक्स्पोमा एभरेष्ट बैंकले एउटा स्टल नै राखेर ‘विशेष गाडी कर्जा योजना’ अघि सारेको हो । बैंकका अनुसार एक्स्पोमा गाडी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । गाडी…

  • महिन्द्राले सार्वजनिक गर्‍यो ‘इलेक्ट्रिक ओरिजिन’ ई–एसयूभी, यस्ता छन् फिचर !

    महिन्द्राले सार्वजनिक गर्‍यो ‘इलेक्ट्रिक ओरिजिन’ ई–एसयूभी, यस्ता छन् फिचर !

    महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा आफ्नो अत्याधुनिक विद्युतीय ओरिजिन ई–एसयूभीहरू बीई–सिक्स र एक्सईभी–नाइन–ई सार्वजनिक गरेको छ । सुरुआती मूल्य ५७ लाख रुपैयाँ तोकिएका यी गाडीहरू इङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छन् । यसमा विश्वमै तीव्र गतिका निम्ति चर्चित माया नामक अटोमोटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरिएको छ…

  • बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

    बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

    नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ। सो सार्वजनिक कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बिवाइडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। विश्वव्यापी रूपमा बिवाइडी सिंगल, बिवाइडी डल्फिन मिनी…

  • लिपमोटर बी १० नेपाली बजारमा, कति पर्छ मूल्य ?

    लिपमोटर बी १० नेपाली बजारमा, कति पर्छ मूल्य ?

    लिपमोटर बी१० नेपाली बजारमा सार्वजनिक गरिएको छ । भृकुटीमण्डप, काठमाडौंमा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा नेपालमा लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले सार्वजनिक गरेको हो। लिपमोटर बी१० को सुरुवाती मूल्य ५८ लाख ९९ हजार राखिएको छ। यसमा १६० किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ। यसले…

  • अटो एक्स्पो नाइमा २०२५ मा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

    अटो एक्स्पो नाइमा २०२५ मा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

    नेपालकै सबैभन्दा ठूलो अटो मोबिलिटी प्रदर्शनी नाइमा आजदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमन्डपमा आयोजना हुँदैछ । ५ दिनसम्म चल्ने उक्त एक्सपोमा ५० भन्दा बढीअन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरू सहभागी हुनेछन् । जहाँ विद्युतीय सवारी, हाइब्रिड र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ। उक्त एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू,…

  • सवारीसाधन कर्जामा बैङ्कहरूबिच प्रतिस्पर्धा, कुन बैङ्कले कतिमा दिँदै छन् ?

    सवारीसाधन कर्जामा बैङ्कहरूबिच प्रतिस्पर्धा, कुन बैङ्कले कतिमा दिँदै छन् ?

    सवारीसाधन कर्जामा बैङ्कहरूबिच नै प्रतिस्पर्धा देखिएको छ । नेपालीहरूको ठुला चाडपर्वको मुखमा हुन लागेका दुई ठुला सवारीसाधन प्रदर्शनीले अटो बजारमा उत्साह ल्याएको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले पनि पर्याप्त लगानीयोग्य पुँजीको सदुपयोग गर्दै सवारीसाधन खरिदका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन्। नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन…

  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखी

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखी

    काठमाडौंको भृकुटिमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल…

  • सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो। संघ, प्रदेश र स्थानीय तह…

  • ‘नाडा अटो सो’ हालसम्मकै भव्य हुने, प्रदर्शनीमा रोबोटदेखि उड्ने कारसम्म

    ‘नाडा अटो सो’ हालसम्मकै भव्य हुने, प्रदर्शनीमा रोबोटदेखि उड्ने कारसम्म

    नाडा अटोमाेबाइल्स एशाेसिएसन अफ नेपालले नाडा अटो शो २०२५ आयाेजना गर्ने भएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शन हुने उक्त शोमा १२५ भन्दा बढी स्टल रहनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने प्रदर्शनी हालसम्मकै भव्य हुने आयोजकको दाबी छ । नाडाका अध्यक्ष करण चाैधरीका…

Scroll to Top