नाडा अटो शोमा बैङ्कहरूबिच प्रतिस्पर्धा, ६ प्रतिशत ब्याजमै पाइन्छ कर्जा
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०२५ मा अटो लोन स्किममा बैंकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा आठ वटा बैंकले आफ्ना स्टल राख्दै विभिन्न ब्याजदर र योजनासहित गाडी कर्जा अफर सार्वजनिक गरेका छन्। नबिल, हिमालयन, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी सनराइज, कृषि विकास, सानिमा र नेपाल एसबिआइ…

