हुन्डाइ नेपालद्धारा ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा
नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्व लक्षित ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा गरेको छ। नेपालीहरुको महान् पर्व दसैं,तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन हुन्डाइले यो अफर घोषणा गरेको हो। यस अफरअन्तर्गत ग्राहकले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच…

