सन् २०२५ मा भित्रिए ५४ ब्राण्डका ८ हजार बढी कार, कुन कम्पनिले कति ल्याए ?
सन् २०२५ को साढे ७ महिना (जनवरी-अगष्ट १५)सम्म नेपाली बजारमा कुल ८ हजार ९०१ युनिट कार भित्रिएका छन् । यो संख्या पेट्रोल र विद्युतीय (ईभी) दुवैको हो । साढे ७ महिनामायस अवधिका कुल ५४ ब्राण्डका कार आयात भएको छ । जसमा चार ब्राण्ड बीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।यस वर्ष…

