Banijya News

अटो

अटोमोबाइल विलासिताको क्षेत्र मात्र नभएर आर्थिक विकासको इन्जिन हो : अध्यक्ष अग्रवाल

अटोमोबाइल विलासिताको क्षेत्र मात्र नभएर आर्थिक विकासको इन्जिन हो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको छ । नाइमा अटो शो (नाइमा मोबिलिटी एक्स्पो […]

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु, विद्युतीय सवारी मुख्य आकर्षण

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु, विद्युतीय सवारी मुख्य आकर्षण

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ। आगामी साउन ३१ गते अर्थात् अगस्ट १६ सम्म सञ्चालन हुने एक्स्पोमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको…


  • विद्युतीय सवारी पार्टपुर्जामा भन्सार छुट दिन व्यवसायीको माग

    विद्युतीय सवारी पार्टपुर्जामा भन्सार छुट दिन व्यवसायीको माग

    विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् ।यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाउँदै यस्तो माग राखेका हुन् । महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला नेतृत्वको…

  • नाइमा र नाडा अटो शोको तयारी अन्तिम चरणमा, नयाँ ब्रान्डको प्रवेशसँगै बढ्यो प्रतिस्पर्धा

    नाइमा र नाडा अटो शोको तयारी अन्तिम चरणमा, नयाँ ब्रान्डको प्रवेशसँगै बढ्यो प्रतिस्पर्धा

    नेपालको अटोमोबाइल क्षेत्रका दुई प्रमुख प्रदर्शनी नाइमा मोबिलिटी एक्स्पो–२०२६ र नाडा अटो शो–२०२६ सुरु हुन केही दिन मात्रै बाँकी छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना गर्दैछ भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म नाडा अटो…

  • नेपालमा ६३ हजार बढी ईभी, २ हजार चार्जिङ स्टेसन तयार

    नेपालमा ६३ हजार बढी ईभी, २ हजार चार्जिङ स्टेसन तयार

    हिमाल लम्साल सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि ग्राहकको रोजाइमा विद्युतीय सवारीसाधन पर्दै आइरहेका छन् । पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि पनि राम्रो भएसँगै सर्वसाधारण विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका छन् । राज्यको पेट्रोलियम पदार्थको निर्भरता घटाउँदै कर तथा वित्तीय प्रोत्साहनका उपाय र…

  • मालबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुल्ने

    मालबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुल्ने

    यातायात व्यवस्था विभागले मालबाहक सार्वजनिक सवारीसाधनको मात्र दर्ता खुला गर्ने निर्णय गरेको छ । विभागले यही साउन १५ गते निर्णय गर्दै मालबाहक सार्वजनिक सवारीसाधनको मात्र दर्ता खुला गर्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले गएको जेठ ७ गतेदेखि सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाउन निर्देशन गरेको थियो । त्यसपछि गत…

  • बहुप्रतिक्षित लिपमोटर बी ०३ एक्स नेपाल आइपुग्यो, छिट्टै सार्वजनिक हुने

    बहुप्रतिक्षित लिपमोटर बी ०३ एक्स नेपाल आइपुग्यो, छिट्टै सार्वजनिक हुने

    अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बी ०३ एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ । नेपालका निम्ति लिपमोटरको एक मात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले भित्र्याएको यो बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ । ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीलाई नेपाली सडकको…

  • सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने भएको छ। यसका लागि सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ। सरल…

  • एनएमबि बैंकद्वारा सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुरु

    एनएमबि बैंकद्वारा सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुरु

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ । सरल र…

  • राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनमा; ईभी र मास ट्रान्जिट प्रणालीमा जोड

    राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनमा; ईभी र मास ट्रान्जिट प्रणालीमा जोड

    सरकारले मुलुकको समग्र यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, आधुनिक, दिगो र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित ‘राष्ट्रिय यातायात नीति २०८३’ कार्यान्वयनमा ल्याएको छ । नयाँ नीतिले सडक, रेल, हवाई, जल तथा केबलकारलगायत सबै प्रकारका यातायात प्रणालीलाई एउटै एकीकृत अवधारणाभित्र विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको…

  • एमजीको नयाँ प्लगइन हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक

    एमजीको नयाँ प्लगइन हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक

    एमजीको नयाँ एचएस प्लगइन हाइब्रिड एसयूभी नेपाली बजारमा प्रवेश गर्ने भएको छ। आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा उक्त मोडल पहिलो पटक सार्वजनिक गरिने भएको हो। एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स ले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेको एचएस प्लगइन हाइब्रिडलाई नेपाल ल्याउन लागेको जनाएको छ। कम्पनीका अनुसार उत्कृष्ट प्रदर्शन, लामो…

  • बीवाईडीद्धारा जापानमा विद्युतीय मिनी कार बिक्री सुरु

    बीवाईडीद्धारा जापानमा विद्युतीय मिनी कार बिक्री सुरु

    चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी (बीवाईडी) ले जापानमा पहिलोपटक विद्युतीय ‘केई मिनी कार’ बिक्री सुरु गरेको छ । जापानको घरेलु सवारी उद्योगले लामो समयदेखि प्रभुत्व जमाउँदै आएको विशेष प्रकारको सानो कार बजारमा विदेशी कम्पनीको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको छ । बीवाईडीले मंगलबार टोकियोमा आयोजित कार्यक्रममा पूर्ण विद्युतीय ‘र्‍याको’ ९र्‍याको०…

Scroll to Top