Banijya News

अटो

स्वर्ण जयन्ती विशेष नाडा अटो शो भदौ ९ देखि भृकुटीमण्डपमा

स्वर्ण जयन्ती विशेष नाडा अटो शो भदौ ९ देखि भृकुटीमण्डपमा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो […]

सवारी तथा यातायात ऐन २०८३ : कडा दण्ड र जरिवाना रकम वृद्धिको पुनरावलोकन गर्न माग

सवारी तथा यातायात ऐन २०८३ : कडा दण्ड र जरिवाना रकम वृद्धिको पुनरावलोकन गर्न माग

प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ को मस्यौदामा रहेका कडा दण्ड र अव्यवहारिक प्रावधानहरूलाई संशोधन गर्न यातायात श्रमिक र व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग बुधबार भएको अन्तरक्रियामा सरोकारवालाहरूले ऐनलाई लगानीमैत्री र श्रमिकमैत्री बनाउन माग गरेका हुन् । प्रस्तावित ऐनमा जरिवानाको रकम अत्यधिक वृद्धि…


  • बीवाईडीका सवारीसाधनमा एनसेलको आईओटी सिम, फोनबिनै इन्टरनेट र डिजिटल सेवा

    बीवाईडीका सवारीसाधनमा एनसेलको आईओटी सिम, फोनबिनै इन्टरनेट र डिजिटल सेवा

    एनसेलले नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गर्दै बीवाईडीका सवारीसाधनमा कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउने भएको छ । यो सहकार्यसँगै नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान हुने भएको हो । यो साझेदारीले नेपालमा आईओटी तथा कनेक्टेड प्रविधिको…

  • नाडा अटो सो २०२६ को तयारी अन्तिम चरणमा, २ सयभन्दा बढी स्टल रहने

    नाडा अटो सो २०२६ को तयारी अन्तिम चरणमा, २ सयभन्दा बढी स्टल रहने

    काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो सो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीका अधिकांश तयारी पूरा भएको जानकारी दिएको हो। नाडाको स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको यस…

  • अटो शोमा ४ हजार ४७० भन्दा बढी सवारीको बुकिङ, १ लाख ७० हजारभन्दा बढीले गरे अवलोकन

    अटो शोमा ४ हजार ४७० भन्दा बढी सवारीको बुकिङ, १ लाख ७० हजारभन्दा बढीले गरे अवलोकन

    काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ उत्साहजनक सहभागिता र उल्लेख्य व्यावसायिक कारोबारको आधारसहित सम्पन्न भएको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्सपोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएको आयोजकले जनाएको छ। साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन…

  • २० लाखभन्दा कममै ईभीको विकल्प, नाइमा एक्स्पोमा सस्तो गाडीमा बढ्यो आकर्षण

    २० लाखभन्दा कममै ईभीको विकल्प, नाइमा एक्स्पोमा सस्तो गाडीमा बढ्यो आकर्षण

    काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ। एक्स्पोमा महँगा प्रिमियम मोडलदेखि मध्यम तथा कम मूल्यका विद्युतीय कारसम्म प्रदर्शनीमा राखिएका छन्। विशेषगरी २० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध ईभीले धेरैको ध्यान खिचेका छन्। एक्स्पोमा करिब एक दर्जन चारपांग्रे विद्युतीय मोडल ३०…

  • अटो क्षेत्रबाट पाँच वर्षमा सरकारलाई साढे ३ खर्ब राजस्व

    अटो क्षेत्रबाट पाँच वर्षमा सरकारलाई साढे ३ खर्ब राजस्व

    नेपालको अटोमोबाइल क्षेत्र अर्थतन्त्र र सरकारी राजस्वको महत्वपूर्ण आधार बन्दै गएको देखिएको छ । भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म नेपालमा करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् । उक्त आयातबाट सरकारले ३ खर्ब ५१ अर्ब रुपैयाँभन्दा…

  • बैंकमा पैसा थुप्रिँदै, कर्जा गाडीमा बग्दै : अर्थतन्त्रले कहिले पाउँछ उत्पादनको गति ?

    बैंकमा पैसा थुप्रिँदै, कर्जा गाडीमा बग्दै : अर्थतन्त्रले कहिले पाउँछ उत्पादनको गति ?

    काठमाडौंमा अहिले अटोमोबाइल मेला चलिरहेको छ। नयाँ-नयाँ मोडल, आकर्षक छुट र सहज कर्जा योजनासहित ग्राहक तान्न गाडी व्यवसायी र बैंकबीच प्रतिस्पर्धा छ। ब्याजदर घटेको छ, बैंकमा लगानीयोग्य रकम पर्याप्त छ र गाडी किन्न चाहने ग्राहकलाई ऋण उपलब्ध गराउन बैंकहरू तयार देखिन्छन्। बैंकिङ क्षेत्रमा देखिएको यो उत्साहले अर्थतन्त्रमा केही सुधारको संकेत…

  • नाइमा मोबिलिटी एक्स्पोमा देखिएको नयाँ संकेत : नेपाली अटो बजार अब विद्युतीय दौडमा

    नाइमा मोबिलिटी एक्स्पोमा देखिएको नयाँ संकेत : नेपाली अटो बजार अब विद्युतीय दौडमा

    काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएसँगै नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तन एकै ठाउँमा देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा ५३ ब्रान्ड, ५१ स्टल र करिब ४० नयाँ सवारी सार्वजनिक हुँदैछन्। दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकलदेखि विद्युतीय र हाइब्रिड प्रविधिसम्मका सवारीले प्रदर्शनीलाई…

  • नाइमामा एमजीको नयाँ प्रिमियम एसयूभी ‘एमजी म्याजेस्टर’ सार्वजनिक

    नाइमामा एमजीको नयाँ प्रिमियम एसयूभी ‘एमजी म्याजेस्टर’ सार्वजनिक

    गो अटोमोबाइल्स प्रा.लि.ले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा एमजीको नयाँ प्रिमियम एसयूभी ‘एमजी म्याजेस्टर’ सार्वजनिक गरेको छ। जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सका अनुसार यो नेपालमा सार्वजनिक भएको एमजीको अहिलेसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम डी-प्लस सेग्मेन्टको गाडी हो। ५ मिटरभन्दा बढी…

  • नाइमा एक्स्पोमा बैंकहरूद्वारा सस्तोमै गाडी किन्न विशेष कर्जा

    नाइमा एक्स्पोमा बैंकहरूद्वारा सस्तोमै गाडी किन्न विशेष कर्जा

    नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै बैंकहरूले सवारीसाधन खरिद कर्जामा विशेष ब्याजदर घोषणा गरेका छन् । विद्युतीय सवारीदेखि पेट्रोलियम इन्धनबाट चल्ने सवारीसम्म खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्न ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबि बैंकले सहुलियतपूर्ण कर्जा योजना ल्याएका हुन् । नाइमा एक्स्पोको अवसरमा सिद्धार्थ बैंकले आधार दरमा १ प्रतिशत…

  • अटो क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न स्थिर नीति आवश्यक छ : रितु सिंह वैद्य

    अटो क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न स्थिर नीति आवश्यक छ : रितु सिंह वैद्य

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले यातायात क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्रै हेर्न नहुने बताएकी छन् । दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा वैद्यले नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन स्थिर सरकारी नीति र आधुनिक पूर्वाधार अपरिहार्य रहेको बताएकी…

Scroll to Top