नयाँ लुकमा टाटा मोटर्सले गर्यो पन्च इभी सार्वजनिक
टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । गत महिना मात्रै पेट्रोल भेरियन्टको फेसलिफ्ट बजारमा ल्याएको टाटाले नयाँ पन्च ईभी भारतीय बजारमा बिक्री सुरू गरेको हो । टाटा मोटर्सले टाटा पन्च ईभीको फेसलिफ्ट ६ भेरियन्टमा बजारमा ल्याएको हो । कम्पनीले फेसलिफ्ट पन्चको बेस भेरियन्टको मूल्य ९…

