Banijya News

अटो

टाटाको ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ साट्ने अफर

टाटाको ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ साट्ने अफर

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह-२०२६ को अवसरमा, फाल्गुन १ गते देखि फागुन ३ […]

नेपालमा स्कोडा कायलाक सार्वजनिक

नेपालमा स्कोडा कायलाक सार्वजनिक

स्कोडा नेपालले ‘स्कोडा कायलाक’ सार्वजनिक गरेको छ। यसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्त्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ। एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लू एक्सपान्ज प्रालिका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा उदघाटन गरेका थिए। उनीहरूले कायलाक सार्वजनिक गर्दै नेपालको विविधतायुक्त सडक अवस्थाका लागि यसको उपयुक्तताबारे प्रकाश पारे। कार्यक्रममा…


  • आउडी ए२ को पुनरागमन विद्युतीय अवतारमा लन्च हुँदै

    आउडी ए२ को पुनरागमन विद्युतीय अवतारमा लन्च हुँदै

    जर्मन लक्जरी अटोमोबाइल निर्माता आउडीले सन् २०२६ सम्ममा आफ्नो लोकप्रिय ऐतिहासिक नाम 'ए२' लाई विद्युतीय संस्करण (EV) मार्फत पुनर्जीवित गर्ने तयारी गरेको छ। कम्पनीका लागि २०२६ निकै व्यस्त र महत्त्वपूर्ण वर्ष हुने देखिएको छ, जहाँ आउडीले आफ्नो पोर्टफोलियोमा व्यापक हेरफेर गर्दै नयाँ पुस्ताका गाडीहरू बजारमा उतार्ने योजना बनाएको छ। विशेषगरी…

  • माघ २५ देखी ‘विन्टर फ्री सर्भिस क्याम्प’ मा सुजुकी

    माघ २५ देखी ‘विन्टर फ्री सर्भिस क्याम्प’ मा सुजुकी

    सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले माघ २५ देखि २७ गतेसम्म देशभर ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जाडो मौसमका कारण सवारीसाधनमा देखिन सक्ने प्राविधिक समस्यालाई ध्यानमा राख्दै कम्पनीले उक्त क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो । चिसो मौसममा पनि…

  • ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा

    ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा

    नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ। चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर…

  • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो । यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ । यस योजनाबारे…

  • वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि आएको छ । चालु आर्थिक वर्षको पहिलो छ महनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका चार सय ५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात तिन सय ३२ ले…

  • छ महिनामै भित्रियो २३ अर्ब बढिको स्मार्टफोन

    छ महिनामै भित्रियो २३ अर्ब बढिको स्मार्टफोन

    चालु आर्थिक वर्षको छैटौं महिना पौष मसान्तसम्म नेपालमा २३ अर्बभन्दा माथिको साढे १२ लाख हाराहारी स्मार्टफोन आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात प्रत्येक महिना उल्लेख्य वृद्धि हुँदै गइरहेको छ। पौष मसान्तसम्म समग्रमा २३ अर्ब…

  • स्लोभाकिया बन्यो विश्वस्तरीय कार उत्पादन केन्द्र

    स्लोभाकिया बन्यो विश्वस्तरीय कार उत्पादन केन्द्र

    प्रति व्यक्ति कार उत्पादनको आधारमा युरोपको सानो देश स्लोभाकिया विश्वस्तरीय कार उत्पादक बनेको छ । चीनजस्ता ठूला औद्योगिक राष्ट्रलाई उछिन्दै स्लोभाकियाले यो उपलब्धि हासिल गरेको हो । केवल ५४ लाख जनसंख्या भएको स्लोभाकियाले वार्षिक करिब १० लाख कार उत्पादन गर्ने गर्छ । हिउँले ढाकिएका पहाडहरूबीच अवस्थित स्लोभाकियाको जिलिना नजिकै कियाको…

  • ट्रम्पको ट्यारिफ वृद्धिले दक्षिण कोरियाली अटो कम्पनीका सेयरको मुल्यमा गिरावट

    ट्रम्पको ट्यारिफ वृद्धिले दक्षिण कोरियाली अटो कम्पनीका सेयरको मुल्यमा गिरावट

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने कार, औषधि र काठजन्य सामग्रीमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै दक्षिण कोरियाली अटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । यो खबर सार्वजनिक भए लगत्तै हुन्डाई मोटरको सेयरमूल्य ४.७७ प्रतिशतले घटेको थियो । तर पछि केही सुधार हुँदै अन्त्यमा ०.८१ प्रतिशतले घट्यो।…

Scroll to Top