Banijya News

अटो

छ महिनामै भित्रियो २३ अर्ब बढिको स्मार्टफोन

छ महिनामै भित्रियो २३ अर्ब बढिको स्मार्टफोन

चालु आर्थिक वर्षको छैटौं महिना पौष मसान्तसम्म नेपालमा २३ अर्बभन्दा माथिको साढे १२ लाख हाराहारी स्मार्टफोन आयात भएको छ। भन्सार […]

ट्रम्पको ट्यारिफ वृद्धिले दक्षिण कोरियाली अटो कम्पनीका सेयरको मुल्यमा गिरावट

ट्रम्पको ट्यारिफ वृद्धिले दक्षिण कोरियाली अटो कम्पनीका सेयरको मुल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने कार, औषधि र काठजन्य सामग्रीमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै दक्षिण कोरियाली अटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । यो खबर सार्वजनिक भए लगत्तै हुन्डाई मोटरको सेयरमूल्य ४.७७ प्रतिशतले घटेको थियो । तर पछि केही सुधार हुँदै अन्त्यमा ०.८१ प्रतिशतले घट्यो।…


  • विद्युतीय गाडी आयातमा गिरावट

    विद्युतीय गाडी आयातमा गिरावट

    चीनसँगको मुख्य व्यापारिक नाका रसुवा र तातोपानी लामो समय अवरुद्ध हुँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा विद्युतीय गाडी (ईभी) आयात घटेको छ । बाढी र पहिरोका कारण नाका ठप्प हुँदा आयात प्रक्रिया प्रभावित बनेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को पुससम्म चारपांग्रे…

  • चालु आवमा भित्रिए आठ हजार २ सय युनिट कार

    चालु आवमा भित्रिए आठ हजार २ सय युनिट कार

    चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको पहिलो छ महिनामा ८ हजारभन्दा बढी कार आयात भएका छन् । भन्सार विभागका अनुसार पुस मसान्तसम्म ८ हजार २ सय ७२ युनिट कार, जीप र भ्यान आयात भएका छन्, जसमा पेट्रोल र विद्युतीय दुवै समावेश छन् । गत आवको सोही अवधिको तुलनामा चालु…

  • हेटौंडामा महिन्द्राका दुई नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

    हेटौंडामा महिन्द्राका दुई नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

    नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले हेटौंडामा दुई नयाँ इलेक्ट्रिक एसयूभी बीई–६ र एक्सईभी ९–ई सार्वजनिक गरेको छ। हेटौंडा तथा आसपासका ग्राहकलाई लक्षित गरी ती सवारी साधन सार्वजनिक गरिएको हो। हेटौँडा उपमहानगरपालिका–७, न्युरेनिस्थित महिन्द्रा शोरूममा आयोजित कार्यक्रममा यी नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरिएका हुन् । समारोहमा विशेष…

  • सर्वोच्चद्धारा ईभीको कर्जा नीति संशोधन गर्न र स्थिर नीति बनाउन परमादेश

    सर्वोच्चद्धारा ईभीको कर्जा नीति संशोधन गर्न र स्थिर नीति बनाउन परमादेश

    सर्वोच्च अदालतले विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी कर्जा नीति संशोधन गर्न परमादेश दिएकोे छ । प्रकाशमणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट लका तर्फबाट अधिवक्ता सञ्जय अधिकारी, रूपा बस्नेत र राज मोहन सिंहसमेतले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको (पुस ३० गते) संयुक्त इजलासले नेपाल राष्ट्र…

  • साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना

    साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना

    बीवाईडी (BYD) को नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटविरुद्ध सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले यस्ता गतिविधिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साइमेक्स इंकका अनुसार केही नक्कली डिजिटल प्लेटफर्महरूले…

  • बाईदूको अपोलो गो रोबोट्याक्सी सेवा चीनका २० शहरहरूमा विस्तार

    बाईदूको अपोलो गो रोबोट्याक्सी सेवा चीनका २० शहरहरूमा विस्तार

    चिनियाँ कम्पनी बाईदूको स्वायत्त राइड–हेलिङ सेवा अपोलो गोले चीनभरि लगभग २० शहरहरूमा आफ्नो रोबोट्याक्सी सञ्चालन विस्तार गरेको छ। गत वर्षको नोभेम्बरको अन्त्यदेखि, अपोलो गोले क्रमशः ५ करोड चिनियाँ युआन (७.२ मिलियन डलर) र ७ करोड चिनियाँ युआनको लगानीसहित धेरै दर्ता गरिएका परियोजनाहरू मार्फत ग्वाङ्डोङ प्रान्तको जियाङमेन र डोङगुआन लगायतका शहरहरूमा…

  • डायुन ईभी अब ३ लाख ९९ हजार डाउन पेमेन्टमा खरिद गर्न सकिने

    डायुन ईभी अब ३ लाख ९९ हजार डाउन पेमेन्टमा खरिद गर्न सकिने

    नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरूका लागि सीमित अवधिको विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले दिगो र किफायती विद्युतीय सवारीलाई आम नेपाली उपभोक्ताको पहुँचमा पुऱ्याउने उद्देश्यका साथ मात्र ३ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा डायुन ईभी उपलब्ध गराउने घोषणा गरेको हो। नेपाली सडक र भूगोललाई सुहाउँदो…

  • निर्वाचनका लागि भारतले नेपाललाई करिब चार सय सवारीसाधन दिने

    निर्वाचनका लागि भारतले नेपाललाई करिब चार सय सवारीसाधन दिने

    भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाललाई करिब ४०० वटा सवारीसाधन अनुदानमा उपलब्ध गराउने भएको छ । पहिलो चरणमा १०६ वटा गाडी अर्को हप्तासम्म नेपाल आइपुग्ने तयारीमा छन् । गृह मन्त्रालयका अनुसार यी सवारीसाधन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रयोग गर्नेछन् । गृह…

  • कारको उत्पादन र बिक्री घट्ने प्रक्षेपण

    कारको उत्पादन र बिक्री घट्ने प्रक्षेपण

    अमेरिकी–चीन व्यापार युद्धको चपेटामा विश्व अटोमोबाइल क्षेत्र पर्ने अनुमान हुन थालेको छ । सन् २०२५ मा विश्वभर ९ करोड १७ लाख युनिट कारको बिक्री भएको अनुमान छ । एस एण्ड पी ग्लोबल मोबिलिटीका अनुसार सन् २०२६ मा लाइट भेहिकलको बिक्रीमा थोरै गिरावट देखिएको छ । एस एण्ड पी ग्लोबल मोबिलिटीको…

  • नेपाल– बंगलादेशबीच पारवहन र व्यापार लागतका विषयमा छलफल

    नेपाल– बंगलादेशबीच पारवहन र व्यापार लागतका विषयमा छलफल

    नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ । बंगलादेशको ढाकामा भएको बैठकमा प्राविधिक समूहले केन्द्रीय बैंकसँग समन्वय गरी दुबै देशको मुद्रा प्रयोगमा ल्याउने विषयमा छलफल गरेको हो । त्यस्तै दुबै देशमा उत्पादन भएका बस्तुहरूको भन्सार प्रक्रियालाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको वाणिज्य…

Scroll to Top