३९ प्रतिशतले बढ्यो जिलीको बिक्री, बीवाइडीलाई भेट्ला ?
चिनियाँ अटोमोबाइल्स कम्पनी जिलीले सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बिक्री बढाएको छ । कम्पनीले सन् २०२५ मा ३० लाख २५ हजार युनिट कार बिक्री गर्न सफल भएको हो । जिलीले आफ्नो न्यू इनर्जी भेहिकलहरूको बिक्री ९० प्रतिशतले बढाएको छ । एक वर्षमा कम्पनीले १६ लाख ८७ हजार…

