सर्वोत्कृस्ट नायक हरिवंश आचार्य र नायिका केकी अधिकारी सम्मान ग्रहण पछि
चलचित्र ३झिंगेदाउबाट २०७९ बर्षका लागि सर्वोत्कृस्ट नायिकाको सम्मान ग्रहण गर्दै नायिका केकी अधिकारी । गर्दाको क्षण मेरा लागि विशेष बन्न पुगेको छ । त्यस्तै बरिष्ठ कलाकार हरिवंश आचार्य चलचित्र महापुरुषबाट २०७९ को सर्वोत्कृस्ट नायकबाट सम्मानित भएका छन् ।